माइला हारेपछि कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसीविरुद्ध नाराबाजी (भिडिओ)

पोखरा । कास्की कांग्रेसमा अन्तर्घात भएको भन्दै नाराबाजी भएको छ । पोखरा १३ बाँझापाटनमा कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका हुन् । कास्की १ (२) मा नेपाली कांग्रेसका उम्मेदवार दीपक गुरुङ ‘माइला’ पराजित भएपछि उनीहरूले नाराबाजी गरेका हुन् । नाराबाजीका क्रममा कास्की कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण केसीविरुद्ध नारा लगाए । कृष्ण केसी समूहले कास्कीमा कांग्रेसका उम्मेदवार […]

सम्बन्धित सामग्री

सहकारी पीडित र रास्वपाका कार्यकर्ता आमनेसामने

कास्की जिल्ला प्रशासन कार्यालय अगाडि दुवै पक्षले पक्ष र विपक्षमा नाराबाजी गरेका हुन् ।

रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी

७ असोज, काठमाडौं । सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सहकारीकाे पैसा गाेर्खा मिडिया मार्फत लामिछानेले दुरुपयाेग गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय …

गठबन्धन र कांग्रेसमा घात हुँदा एमालेलाई फाइदा

७ मंसिर, पोखरा । पोखरा–१३, बाँझापाटनमा बिहीबार साँझ कांग्रेस कार्यकर्ताले आफ्नै नेताविरुद्ध नाराबाजी गरे । निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की–३ टिकट लिन अन्तिम समयसम्म कसरतमा रहेका कांग्रेसका कास्की जिल्लाका पूर्व सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् । कास्की–३ मा कास्की कांग्रेसका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार छन् । एमाले उम्मेदवार मनबहादुर गुरुङसँग उनी दुई हजार […]

कास्कीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध नाराबाजी

कास्की । नेपाली कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध पार्टी कार्यकर्ताले अन्तर्घात गरेको आरोप लगाउँदै नाराबाजी गरेका छन् । कांग्रेस कार्यकर्ताले बिहीबार साँझ केसी निवासअघि र बाँझापाटन क्षेत्रमा नाराबाजी गरेका हुन् । उनीहरुले ‘अन्तर्घाती मुर्दावाद, कृष्ण केसी मुर्दावाद, नेपाली कांग्रेस जिन्दावाद, पार्टी शुद्धीकरण गर’ लगायत नारा लगाएका थिए । नेपाली कांग्रेसको झन्डा बोकेका कार्यकर्ताले बाँझपाटन […]

कास्की कांग्रेसमा अन्तर्घातको आरोप, नेताका घर अगाडि नाराबाजी

पोखरा – अन्तर्घात गरेको भन्दै कांग्रेसका युवाले नेताविरुद्ध पोखरामा नाराबाजी गरेका छन् । कांग्रेस युवाले कास्की जिल्लाका निवर्तमान सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् । पोखरा महानगर १३ बाझापाटनमा झण्डासहित गएका युवाले केसीविरुद्ध नाराबाजी गरेका हुन् । कास्कीका ३ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ र कास्की १ (क) मा गठबन्धनको तर्फबाट कांग्रेसले पाएको थियो । त्यस क्षेत्रमा कांग्रेस कास्कीका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार थिए । कास्की १ (क) का उम्मेदवार हारेपछि कांग्रेसमा अन्तर्घात भएको आराेप लागेकाे...

निर्वाचन अधिकृतलाई धम्की दिएको आरोपमा खड्का पक्राउ

कास्की – चुनाव चिह्न प्रदान गर्ने विषयमा नाराबाजी गरेको आरोपमा पोखरामा अटेरी अभियान चलाइरहेका अशोक खड्कालाई कास्की प्रहरीले पक्राउ गरेको छ । नाराबाजी गर्दा मुख्य निर्वाचन अधिकृतमाथि अपमानजनक शब्द र उच्छृङ्खल शब्द प्रयोग गरेको भन्दै कार्यालयले आवश्यक कारबाहीका लागि पक्राउ गर्न र अनुसन्धान अगाडि बढाउन प्रहरीलाई पत्राचार गरेको थियो ।दलहरूलाई चुनाव चिह्न दिने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की पोखराको गेटमा उच्छृङ्खल व्यक्तिहरूले निर्वाचन अधिकृतमाथि नै लक्षित गरी धाकधम्की तथा अपमानजनक शब्द बोली भिडियो बनाइ अशोक खड्क...

निर्वाचन अधिकृत कार्यालय अगाडि नाराबाजी गरेको आरोपमा एक जना पक्राउ

पोखरा । निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरेको आरोपमा कास्की प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखराका अशोक खड्कालाई पक्राउ गरेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले नियन्त्रणमा लिएर कारबाही अगाडि बढाउन निवेदन गरेकोले आफूहरुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए । ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट […]

कांग्रेस कार्यकर्ताद्वारा तोडफोड

कास्की - नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेका छन् । पोखरा महानगरपालिका-३ तेर्सापट्टिमा रहेकाे पार्टी कार्यालयमा कार्यकर्ताले तोडफोड गरेका छन् ।कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा कास्की प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे। पोखराका सबै वडामा उम्मेदवारी दिएको कांग्रेसले फेरि गठबन्धन गरेर वडा बाँडफाँट गर्न लागेको भन्दै पोखरा कांग्रेस कार्यकर्ताहरुले आन्दोलन गरेका थिए। बाँडफाँटका लागि...