नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नेतृत्वमा आधा दर्जन बढी आकांक्षी देखिएका छन्। करिब ८ वर्षपछि साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौंडामा हुन लागेको नवौं महाधिवेशनमा...
लन्डन, २६ असार । बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टी नेतृत्वका लागि आधा दर्जनभन्दा बढी नेता आकांक्षी बनेका छन् । जोनसनलाई विस्थापित गर्ने दौडमा दुई जना पूर्वस्वास्थ्यमन्त्री साजिद जाविद र जेरेमी हन्ट पनि कन्जरभेटिभ पार्टी नेतृत्व सम्हाल्ने र प्रधानमन्त्री बन्ने दौडमा आकांक्षा देखाएका छन् । पार्टी नेतृत्वका लागि आकांक्षा राख्ने उनीहरू पछिल्ला दुई नेता हुन । दुबैले […]
वीरेन्द्रनगर । दैलेखमा नेपाली काँग्रेसबाट स्थानीयतह प्रमुखमा युवाहरु आकांक्षी बढी देखिएका छन्। आकांक्षी बढी हुँदा छनौट समितिमा सिफारिस पनि बढी युवाहरु परेका हुन्।आठविस नगरपालिकाबाट युवाहरु अर्जुन शाही, प्रेमप्रकाश शाही र दिपा बोहोरा रहेका छन्। ती मध्ये बोहोरा अहिले उपप्रमुख हुन्। प्रेमप्रकाश अघिल्लो चुनावमा एमालेका उम्मेदवारसंग हारेका थिए। अहिले नयाँ अनुहारका रुपमा रहेका समाजसेवी तथा दुई […]
जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामको मेयरका लागि १२ जना बढी आकांक्षी देखिएका छन् । अहिलेसम्म नेकपा एमाले बाहेक कुनै दलले उम्मेदवारी घोषणा गरेको छैनन् । नेकपा एमालेले व्यापारी नेता शिवशंकर साह ‘हिरा’लाई उम्मेद्वार बनाउने घोषणा गरेको छ । हिरा जनकपुर उद्योग वाणिज्य संघ र मधेश प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष भइसकेका व्यक्ति हुन् । […]
The post जनकपुरमा मेयरका आकांक्षी १२ जना बढी appeared first on राजधानी राष्ट्रिय दैनिक.
१६ चैत, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका दर्जन बढी नेताहरु आकांक्षी देखिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको टिकटका लागि नेताहरुले आफ्नो पार्टीभित्र लबिइङ थालेका छन् । प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रसँगै एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीबाट […]
२६ मंसिर, धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको अध्यक्षका लागि आधा दर्जन बढी नेताहरू आकांक्षी देखिएका छन् । अहिलेका अध्यक्ष शरदसिंह भण्डारीसहित नरेन्द्र कुँवर, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुुर धामी, प्रदेशसभा सदस्य वीरमान चौधरी, प्रदेश सचिव नेपबहादुर चौधरी, राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ र हरि ज्ञवाली ‘अखण्ड’ लगायतका नेता प्रदेश […]
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा गण्डकी प्रदेशबाट एक दर्जन बढी आकांक्षी देखिएका छन् । शुक्रबारदेखि काठमाण्डौंमा शुरु हुने महाधिवेशनमा गण्डकीका विभिन्न जिल्लाबाट केन्द्रीय पदाधिकारी सहितका विभिन्न पदमा आकांक्षी देखिएका हुन् । लामो समयदेखि केन्द्रीय राजनीतिमा रहेका तनहुँका वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका दावेदार रहेका छन् । त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।बिपीको परिकल्पनाबाट स्थापित पार्टीलाई सशक्त र मजबुत
कैलाली : जिल्ला सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित गरिएको छ। शुक्रवारबाट जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका प्रकाशन गरिएको थियो।
तर, आन्तरिक तथा व्यवस्थापकीय तयारी गर्न नसकिएको भन्दै शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला अधिवेशन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको कांग्रेस कैलालीले जनाएको…
१० मंसिर, बुटवल । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट ५० जना बढी नेताहरु आकांक्षी देखिएका छन् । एमालेको १५ सदस्यीय पदाधिकारीमा लुम्बिनी प्रदेशका ८ जना नेताहरूले दाबी गरेका छन् । २ सय २५ सदस्यीय केन्द्रीय कमिटीमा ३५ भन्दा बढी नेताले आकांक्षा राखेका छन् । अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा विष्णु […]