केन्द्र र प्रदेशसभा निर्वाचनका लागि कास्की कांग्रेसमा उम्मेदवारको लर्को, १५९ जनाको दाबी :: Pahilopost.com

पोखरा :   स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणमा हुन गईरहेको केन्द्र र प्रदेशसभा निर्वाचनका लागि कास्की कांग्रेसमा आकांक्षीहरुको भीड लाागेको छ।  केन्द्र र प्रदेश सभा निर्वाचनका लागि कास्कीबाट १ सय ५९ जनाले उम्मेदवार दाबी गर्दै निवेदन दिएका छन्। यसरी दावी गर्नेहरुमा कास्की कांग्रेसका उच्च तहका नेतादेखि सामान्य कार्यकर्तासम्म छन्। स्थानीय