गठबन्धन र कांग्रेसमा घात हुँदा एमालेलाई फाइदा

७ मंसिर, पोखरा । पोखरा–१३, बाँझापाटनमा बिहीबार साँझ कांग्रेस कार्यकर्ताले आफ्नै नेताविरुद्ध नाराबाजी गरे । निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की–३ टिकट लिन अन्तिम समयसम्म कसरतमा रहेका कांग्रेसका कास्की जिल्लाका पूर्व सभापति कृष्ण केसीविरुद्ध नाराबाजी गरेका हुन् । कास्की–३ मा कास्की कांग्रेसका सभापतिसमेत रहेका किशोरदत्त बराल उम्मेदवार छन् । एमाले उम्मेदवार मनबहादुर गुरुङसँग उनी दुई हजार […]

सम्बन्धित सामग्री

सत्ता गुमेपछि कांग्रेसमा आरोप–प्रत्यारोप

काठमाडौं, पुस १९ । मंसिर ४ गते सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट पहिलो दल बने पनि नेपाली कांग्रेस नयाँ सरकारको नेतृत्व लिन चुकेको छ। सत्ता गुमेसँगै कांग्रेसमा आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री, राष्ट्रपतिसहितका प्रमुख पद आफैंसँग राख्ने कांग्रेस अडानपछि माओवादी केन्द्र पुरानो गठबन्धन छाड्दै एमालेसँग जोडिन पुगेको थियो। संस्थापन इतरका नेताहरूले यस्तो परिस्थिति […]

सत्ता गुमेपछि कांग्रेसमा आरोप–प्रत्यारोप

सत्ता गुमेसँगै कांग्रेसमा आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री, राष्ट्रपतिसहितका प्रमुख पद आफैंसँग राख्ने कांग्रेस अडानपछि माओवादी केन्द्र पुरानो गठबन्धन छाड्दै एमालेसँग जोडिन पुगेको थियो।...

सत्ता गुमेपछि कांग्रेसमा सन्नाटा

सत्ता समीकरणबाट बाहिरिएपछि नेपाली कांग्रेसमा सन्नाटा छाएको छ । कांग्रेसका नेताहरूले सत्ता गठबन्धन भत्किएपछि खासै प्रतिक्रिया दिएका छैनन् । केही नेताहरूले भने सभापति शेरबहादुर देउवाले स्वाहाको बाटो रोजेको भन्दै आक्रोश पोखेका छन् ।   कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिँदा गठबन्धन भत्किएको बताए । उनले भने, ‘साथीहरूले प्रचण्डलाई धोका दिनुभयो । अब सबै गुम्यो । मेरो प्रयास सफल हुन सकेन ।’यस्तै कांग्रेस नेता चन्द्र भ

गृहमन्त्रीको प्रक्षेपण : हाम्रो टुटे अर्को गठबन्धन बन्नबाट रोक्न सकिँदैन

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले सिट बाँडफाँटको विषयले सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन्। कांग्रेसमा आवद्ध नेपाल तरूण दल, काभ्रे जिल्लाले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन तोडिए वाम गठबन्धन बन्नसक्ने आंकलन गरेका हुन्। उनले भने, ‘हामीले कुनै हालतमा गठबन्धन तोड्न दिनुहुँदैन। सत्ता गठबन्धन टुटे अर्को गठबन्धन बन्नबाट रोक्न सकिँदैन। त्यसपछि कति सिट जित्छौँ। तपाईंहरू आंकलन गर्नुहोस्।’ गठबन्धनकै आडमा स्था

चुनावी तालमेल गर्ने कि नगर्ने भन्नेमा कांग्रेसमा छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा स्थानीय निर्वाचनमा सत्तागठबन्धनका दलहरुबीच तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल जारी छ । आसन्न स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्न चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी रहेको छ । कांग्रेसमा खासगरी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेताहरु सत्ता गठबन्धनमा रहेका दलहरुबीच चुनावी गठबन्धन हुनुपर्छ भन्ने पक्षमा […]

गठबन्धन जोगाउने र भत्काउने जिम्मा कांग्रेसमा निर्भर: अध्यक्ष प्रचण्ड

यमलाल भुसाल , बुटवल ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले , गठबन्धन जोगाउने र भत्काउने भूमिका कांग्रेसमा निर्भर रहेको बताउनु भयो । उहाँले कांग्रेसले लखेटेको अवस्थामा मात्रै अन्य दलसँग गठबन्धन हुने नभए अहिले त्यो अवस्था नरहेको बताउनु भयो । तत्त्काल एमालेसँग तालमेल वा गठबन्धनको सम्भावना नरहेको समेत उहाँले औँल्याउनु भयो ।उहाँले गम्भिर समस्या […]

गठबन्धनबारे कांग्रेसमा दुइटा धार र विचार रहँदैनन्ः रमेश लेखक

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखकले पार्टीभित्र निर्वाचनमा गठबन्धन गरेर जाने वा नजाने भन्ने विचारलाई संश्लेषण गरेर एकमतले निर्णय गरिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले भने, “नेपाली कांग्रेसमा गठबन्धन गरेर जानुपर्छ भन्ने र एक्लै लड्नुपर्छ भन्ने […]

सत्ता गठबन्धन तोड्न कांग्रेसमा दबाब

काठमाडौं । नेपाली कांग्रेसभित्र पाँच दलीय सत्ता गठबन्धन तोड्न नेतृत्वमाथि दबाब बढ्दै गएको छ । जारी कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबारको बैठकमा औपचारिक रूपमा नै गठबन्धनलाई तोडेर आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने आवाज उठेको हो । कांग्रेस कार्यसम्पादन बैठक कांग्रेसको गत मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित नेता डा. शेखर कोइरालाले […] The post सत्ता गठबन्धन तोड्न कांग्रेसमा दबाब appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसमा देउवा र पाैडेलबीच गठबन्धन भएकाे प्रचार झूटाे हाे: केसी

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले उच्च स्तरीय राजनीतिक समन्वय समितिकाे संयाेजक दिएर रामचन्द्र पाैडेललाई शेरबहादुर देउवाले महाधिवेशनमा गठबन्धन गर्न लागेकाे भन्ने प्रचार भ्रमपूर्ण रहेकाे बताएका छन् । आज नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “समन्वय समितिमा पाैडेलकाे उपयाेगिता रहेकाले संयाेजक बनाइएकाे हाे । […]