महाधिवेशन नजिकिँदा कास्की कांग्रेसमा नेतृत्वका लागि दौडधुप बढ्यो

पोखरा: नेपाली कांग्रेसको चौधौँ महाधिवेशन नजिकिँदै छ। नेतृत्वका लागि आन्तरिक रुपमा केन्द्रदेखि प्रदेश र जिल्लासम्म दाउपेच सुरु भइसकेको छ। नेतृत्वको लगाम आफ्नो हातमा पार्ने दाउमा नेताहरुले कसरत सुरु गरेका छन्। कास्कीमा पनि नेतृत्वको होड सुरु भइसकेको छ। १२ साउनदेखि वडाबाट सुरु हुने अधिवेशनमा २६ गते जिल्ला नेतृत्व चयन हुनेछ। कास्कीमा वर्तमान सभापति कृष्ण…

सम्बन्धित सामग्री

बागलुङका उद्योगीलाई चुनाव लाग्यो, नेतृत्वका लागि ६ जना आकांक्षी

बागलुङ :  बागलुङ उद्योग वाणिज्य संघको निर्वाचन नजिकिएसँगै व्यवसायीहरूमा नेतृत्वका लागि दौडधुप बढेको छ। स्थानीय तहको निर्वाचनले तातिएको बागलुङ बजार फेरि व्यवसायीको निर्वाचनले चुनावी माहोल सृजना गरेको छ।निर्वाचन नजिकिएसँगै व्यवसायीहरूले राजनैतिक भेटघाट, व्यवसायीहरूसँग परामर्श लगायतका कार्य गरिरहेका छन् भने बागलुङ उद्योग वाणिज्य संघले निर्वाचनको आन्तरिक तयारीलाई तिव्रता दिएको छ।सम्पूर्ण व्यापारी व्यवसायीहरूको साझा संस्थाको रूपमा रहेको बागलुङ उद्योग वाणिज्य संघको १८ औं अधिवेशन असार ४ गते हुँदै

एमाले कञ्चनपुरको नेतृत्वका लागि तीन जनाको दौडधुप

धनगढी – नेकपा एमाले कञ्चनपुरको पुस २३ गते जिल्ला अधिवेशन हुँदै छ। जिल्ला नेतृत्वका लागि हविङ सुरु भएको छ। नयाँ नेतृत्वमा तीन जनाको नाम चर्चामा छ। उनीहरूबीच प्रतिस्पर्धासमेत सुरु भएको छ। जिल्ला अधिवेशनका लागि जिल्लाभर प्रतिनिधि छनोट लगभग सकिएको छ। प्रतिनिधि छनोट सकिएसँगै जिल्ला अध्यक्षसहित पदाधिकारी र सदस्यमा चुनावी सरगर्मी सुरु भएको हो। जिल्लाको अध्यक्षका […]

को आउला नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ नेतृत्वमा ?

३ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा नयाँ नेतृत्वका लागि दौडधुप शुरु भएको छ । वर्तमान महानिर्देशक राजन पोखरेलको कार्यकाल ७ असोजमा सकिँदै छ । त्यसपछि प्राधिकरणको नेतृत्व खाली हुनेछ । प्राधिकरणमा सामान्यतया जेष्ठताका आधारमा महानिर्देशक छान्ने प्रचलन रहेको छ । यस अनुसार उपमहानिर्देशक राजकुमार क्षेत्री प्रतिस्पर्धामा अगाडि छन् । क्षेत्री समेत ४ महिनापछि […]

एनआरएनएको नयाँ नेतृत्वका लागि उपाध्यक्ष केसीको दौडधुप

काठमाडौँ - गैरआवसीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि उपाध्यक्ष डा.बद्री केसीले दौडधुप सुरु गरेका छन् । काठमाडौँको फर्पिङमा जन्मेर अध्ययनका क्रममा रुस पुगेपछि व्यवसाय सुरु गरेका डा.केसी वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । नयाँ नेतृत्वका लागि उनले अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका छन् । उनको सामाजिक सञ्जाल …

कांग्रेस काठमाडौंको सभापतिमा को-को छन् आकांक्षी ?

२३ असार, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि केन्द्रसँगै जिल्ला तहमा पनि दौडधुप सुरु भएको छ । संघीय राजधानी रहेको काठमाडौं जिल्लामा कांग्रेसको नेतृत्वका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । देशभरकै सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाका कारण पनि काठमाडौंमा नेताहरूको विशेष चासो हुन्छ । १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंबाट २५० […]

कांग्रेसको पौडेल समूह महाधिवेशन रणनीति बनाउँदै

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ।बिहीबार बस्ने भनिएको बैठक पौडेल विपक्षी गठबन्धन र सम्पादकसँगको छलफलमा सहभागी हुने भएपछि स्थगित भएको थियो।महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल हुने नेताहरुले बताएका छन्।कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ। पौडेल समूहमा नेतृत्वका लागि धेरै आकांक्षी भएकाले सभापतिमा उम्मेदवार बन्न अन्य आकांक्षीलाई मिलाउनेपर्ने अवस्था छ।

देउवालाई रोक्न निधिको दौडधुप

काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् ।सभापति शेरबहादुर देउवाले फेरि पनि आफूलाई पार्टी नेतृत्वमा अघि सार्नेगरी छलफल चलाएका छन् भने उनकै समूहमा रहेका हालका उपसभापति विमलेन्द्र निधिले पनि पार्टी नेतृत्वका लागि दौडधुप सुरु गरिसकेका छन् ।सभापति देउवाले शनिबार, आइतबार र सोमबार बूढानीलकण्ठस्थित निवासमा आफू निकट नेताहरूलाई बोलाएर आगामी १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने भन्दै नेताहर