काल बन्दै ‘जत्काल’

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १७ जना सुत्केरी तथा गर्भवतीले अकालमै ज्यान गुमाएका छन्। यस्तै यो तथ्यांक आव २०७६/७७ मा बढेर १९ जनामा पुगेको छ। आवि २०७६/७७ भन्दा ४ जना बढी सुत्केरीले २०७७/७८ मा ज्यान गुमाएका छन्।...

सम्बन्धित सामग्री

कर्णालीको काल बन्दै ‘अप्रेसन आवर’

नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि हिमाली तथा पहाडी क्षेत्रका २९ वटा विमानस्थलमा बिहान ६ देखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। सो समयमा विमान उड्न नसक्दा ‘रेफर’ गरिएका कतिपय बिरामीले ज्यान गुमाइरहेका छन्।...

जनावरको काल बन्दै खडेरी, तस्वीरहरू

लामो समयदेखि खडेरीका कारण केन्यामा सयौं घरपालुवा र वन्यजन्तु जनावर मरेका छन्।खडेरीका कारण जेब्रा र हात्तीलगायत हजारभन्दा बढीको मृत्यु भएको केन्याको पर्यटन तथा वन्यजन्तु मन्त्रालयले जनाएको छ। केही दिनअघि सार्वजनिक भएको प्रतिवेदनमा हजारभन्दा बढी जनावरको मृत्यु भएको बताइएको छ।खडेरीका कारण ज्यान गुमाउनेमा ४३० जेब्रा, २०५ हात्ती र ५१ भैंसी रहेका छन्। प्रतिवेदनले यो क्षेत्रमा वन्यजन्तुहरूमा वर्षौं लामो खडेरीको प्रभाव परेको देखाएको छ।यस क्षेत्रमा संयुक्त राष्ट्रसंघ र अन्य संस्थाले मानवीय

काल बन्दै डेंगु : एकैदिन ४ जनाको मृत्यु

काठमाडाैं । मुलुकभर देखिएको डेंगुकाे प्रकोपले महामारीको रुप लिन थालकाे छ। साेही क्रममा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । यो सँगै साउन यता साढे २ महिनामा डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार याे वर्ष अहिलेसम्म २७ हजार […]

शताब्दी पुरुष जोशीको इच्छामा चक्रसम्भरको तन्त्र पौभाः बन्दै

काठमाडौं । तन्त्र साधनाको केन्द्र नेपाल मण्डल हो । यहाँ प्राचिन काल देखि तन्त्रको प्रभाव रहँदै आएको छ । शून्यताको बोध गराउन यौन आलिंगन गरिएको चक्रसम्भरको गोप्य पौभाः चित्र तन्त्र साधनाको एक महत्वपूर्ण अंग मानिन्छ । १०३ वर्षिय शताब्दी पुरुष सत्यमोहन जोशीको विशेष आग्रहमा ललितपुरको लोक साहित्य परिषदमा भव्य बज्रयानी बौद्ध तन्त्रमा आधारित चक्रसम्भरको मौलिक […]

काल बन्दै हेटौंडा सिमेन्टको रोपवे

हेटौंडा : हेटौंडा–९ स्थित श्री त्रिभुवन आधारभूत विद्यालयको भवनको माथिल्लो पट्टि फलामको एउटा ठूलो डिब्बा देखिन्छ। त्यही ठूलो डिब्बामुनि दैनिक विद्यालयका कैयौं बालबालिका खेलिरहेका हुन्छन्।विद्यालयको भवनबाट धेरै माथि दूरीमा नरहेको त्यस्तो डिब्बा हेटौंडाबाट भीमफेदी गाउँपालिकाको भैसेखानीसम्मै देख्न सकिन्छ।पूर्वपश्चिम राजमार्ग हुँदै हेटौंडा आउनेहरूले पनि हेटौंडा–१० राप्ती किनार नजिकै तारमा झुण्डिरहेका डिब्बा देख्न सक्छन्। ती डिब्बा ३६ वर्षदेखि त्यसरी नै झुण्डिएका छन्। करिब २० वर्

काल बन्दै कोइला : सामान्य असावधानीले ज्यान गुम्न सक्छ

चिसोबाट जोगिन झ्यालढोका बन्द गरी आगो, कोइला, ग्यास गिजर वा हिटर बालेर सुत्दा सतर्क हुनुहोस् । सामान्य असावधानीले ज्यान गुम्न सक्छ । यस्तै घटना बाँकेमा भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको कर्मचारी आवास गृहमा बिहीबार बिहान यस्तै असावधानीका कारण एकै परिवारका चार जनाले अकालमै ज्यान गुमाउनुपर्‍यो । तीन जना सख्त घाइते छन् ।कर्णाली प्रदेश मेडिकल स्टोर कार्यालयका कर्मचारी कालीकोट खाँडाचक्रका २४ वर्षीय धनप्रसाद भट्टराई, आमा कोकिला, दिदी नन्दकला र नन्दकलाकी तीन महिनाकी छोरीको मृत्यु

चिसोमा काल बन्दै माकल र गिजर

काठमाडौँ । काठमाडौँको शंकरापुर नगरपालिका–३ जर्सिङपौवामा एउटा नाम चलेको रिसोर्ट छ । सो रिसोर्टको नाम हो–‘लाङटाङ ईको रिसोर्ट ।’ पुस ३ मा सो रिसोर्टमा कार्यरत उर्मिला आले मगर मृत फेला परिन् । १९ वर्षीया मगर ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–९ की हुन् । उर्मिला  र सो रिसोर्टमा काम गर्ने मोरङ लेटाङका अर्जुन मगर लिभिङ टुगेदरमा थिए । राति सँगै सुतेका उनीहरूले चिसो छल्न माकलमा कोइला बालेर सुतेका हुन् । बिहान अबेरसम्म नउठेपछि रिसोर्ट सञ्चालकले ढोका फुटाएर हेर्दा उर

बालबालिकाका लागि काल बन्दै प्रदेश-२ का पोखरी

१८ असोज, सप्तरी । प्रदेश-२ को आठ जिल्लाका स्थानीय पोखरी र खाल्डाखुल्डीमा डुबेर पछिल्लो दुई वर्षमा मात्रै २८२ जनाको ज्यान गएको छ । जसमा अधिकांश (१८५ जना) बालबालिका छन्, ती पनि १० वर्ष मुनिका ।

हिमाली क्षेत्रको जनताका लागि काल बन्दै यार्सागुम्बा

दार्चुला / दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न

ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र सूर्यविनायक

परम्परादेखि दैनिक जीवनमा अङ्गीकार गरिँदै आएका कतिपय धर्म–संस्कृतिसम्बन्धी कुराहरूमा सत्यताको अंश बढी पाउन र विश्वासलाई दरो पार्न त्यस सम्बन्धमा चल्दै आएका लोकोक्तिहरू तथा त्यसबारे लेखिएका लेखोट कथाहरू पनि आधार बन्दै आएका छन् । यस्ता लोकोक्ति र लेखोटहरू त्यसै चलेका र लेखिएका हुँदैनन् । यस्तामा पनि सत्यताको निकै अंश हुन्छ । जुनसुकै काल र समय किन […]