शताब्दी पुरुष जोशीको इच्छामा चक्रसम्भरको तन्त्र पौभाः बन्दै

काठमाडौं । तन्त्र साधनाको केन्द्र नेपाल मण्डल हो । यहाँ प्राचिन काल देखि तन्त्रको प्रभाव रहँदै आएको छ । शून्यताको बोध गराउन यौन आलिंगन गरिएको चक्रसम्भरको गोप्य पौभाः चित्र तन्त्र साधनाको एक महत्वपूर्ण अंग मानिन्छ । १०३ वर्षिय शताब्दी पुरुष सत्यमोहन जोशीको विशेष आग्रहमा ललितपुरको लोक साहित्य परिषदमा भव्य बज्रयानी बौद्ध तन्त्रमा आधारित चक्रसम्भरको मौलिक […]