काल बन्दै कोइला : सामान्य असावधानीले ज्यान गुम्न सक्छ

चिसोबाट जोगिन झ्यालढोका बन्द गरी आगो, कोइला, ग्यास गिजर वा हिटर बालेर सुत्दा सतर्क हुनुहोस् । सामान्य असावधानीले ज्यान गुम्न सक्छ । यस्तै घटना बाँकेमा भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको कर्मचारी आवास गृहमा बिहीबार बिहान यस्तै असावधानीका कारण एकै परिवारका चार जनाले अकालमै ज्यान गुमाउनुपर्‍यो । तीन जना सख्त घाइते छन् ।कर्णाली प्रदेश मेडिकल स्टोर कार्यालयका कर्मचारी कालीकोट खाँडाचक्रका २४ वर्षीय धनप्रसाद भट्टराई, आमा कोकिला, दिदी नन्दकला र नन्दकलाकी तीन महिनाकी छोरीको मृत्यु

सम्बन्धित सामग्री

कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ। उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको जनाएको छ।...

कोइला बालेर सुतेका दुई जनाको निसासिएर मृत्यु

वीरगञ्ज – कोइला डिपोमा कोइला बालेर घरभित्र सुतेका दुई जनाको निसासिएर मृत्यु भएको छ। पर्साको वीरगञ्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसासिएर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोही कोइला डिपोमा रेखदेख काम गर्ने भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रक्सौल कौवा ठेगर वडा नम्बर ७ बस्ने २९ बर्षीय […]

जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको अनुरोध

नेपाल प्रहरीले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार एक सूचना जारी गरी हालैका दिनमा चिसो बढिरहेको हुँदा चिसोबाट जोगिन हिटर, कोइला बालेर कोठा तातो बनाउनेलगायतको कार्यबाट कोठाभित्रको सम्पूर्ण अक्सिजन नष्ट हुने भएकाले झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चिसोबाट जोगिन झ्यालढोका बन्द गरेर हिटर तथा कोइला बाल्दा अक्सिजन नष्ट हुने साथै कार्बन

जाडोमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न प्रहरीको आग्रह

नेपाल प्रहरीले जाडोको समयमा झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गरी हालैका दिनमा चिसो बढिरहेको हुँदा चिसोबाट जोगिन हिटर, कोइला बालेर कोठा तातो बनाउनेलगायतको कार्यबाट कोठाभित्रको सम्पूर्ण अक्सिजन नष्ट हुने भएकाले झ्यालढोका बन्द गरी हिटर र कोइला नबाल्न अनुरोध गरेको छ । […]

कोइला अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

हेटौडा । कोइला अभावमा हेटौडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । कोइला अभाव भएपछि बन्द भएकाे हेटौंडा सिमेन्ट उद्योग दशैँपछि मात्र सञ्चालनमा आउने बताइएकाे छ । उद्योगले दसैँसम्ममा सिमेन्ट उत्पादनका लागि आवश्यक कोइला आयात गर्ने र उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । कोइला अभावका कारण झण्डै डेढ महिनादेखि उद्योगको उत्पादनमा कमी हुँदै आएको […]

कोइला अभावमा हेटौंडा सिमेन्टको उत्पादन ठप्प

हेटौंडा सिमेन्ट उद्योग दसैँपछि मात्र सञ्चालनमा आउने भएको छ । कोइला अभावका कारण उत्पादन ठप्प भएको उक्त उद्योगले दसैँसम्ममा सिमेन्ट उत्पादनका लागि आवश्यक कोइला आयात गर्ने र उद्योग सञ्चालन गर्ने तयारी गरेको हो ।कोइला अभावका कारण करिव डेढ महिनादेखि हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द छ । आगामी २ सातामा उद्योग सञ्चालनको लागि आवश्यक मात्रामा कोइला प्राप्त हुने र उक्त समयमा दसैँ पनि पर्ने भएकाले त्यस लगत्तै उद्योग सञ्चालन गरिने उद्योगका प्रवक्ता अशोक गौतमले जानकारी दिए ।विभिन्न समस्या भोग्दै आएको उद्

रुसी कोइला खानीमा ४५ मजदुर फसे, उद्धार कार्य जारी

९ मंसिर, काठमाडौं । रुसको एक कोइला खानीमा ४५ जना मजदुर फसेका छन् । कोइला खानीमा आगो लागेपछि खानीभित्र रहेका ४५ जना मजदुर फसेका हुन् । बिहीबार साइबेरियाको केमेरोभो क्षेत्रमा रहेको एक कोइला खानीमा आगलागी भएपछि ४५ मजदुर फसेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । केमेरोभोको लिस्टभ्याज्नाय कोइला खानीमा आगो लागेपछि खानीभित्र रहेका मजदुर फस्न […]

कोप–२६ मा कोइला विस्थापनका लागि १९० राष्ट्र तथा संस्था सहमत

भियतनाम र चिलीजस्ता ठूला कोइला प्रयोगकर्तासहित १९० राष्ट्र तथा संस्थाले कोइला प्रयोग रोक्ने प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धतामा कोइलाका प्रमुख प्रयोगकर्ता अस्ट्रेलिया, भारत, चीन र अमेरिकाले हस्ताक्षर नगरेका बेलायती सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । जलवायु परिवर्तनका लागि कोइला प्रमुख कारक तत्व भएकोले सहमतिमा हस्ताक्षर गरेका राष्ट्रहरूले अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा कोइला प्रयोग हुने ऊर्जा उत्पादनमा हुने सबै किसिमका लगानी अन्त्य गर्ने प्रतिबद्धता गरेका छन् । उनीहरूले सन् २०३

मेचीनगरको कोइला फ्याक्ट्रीमा आगलागी

झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १५ मिलकोटीस्थित वायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भएको छ।

झापामा कोइला उद्योगमा भीषण आगलागी

झापाको एक कोइला उद्योगमा भीषण आगलागी भइरहेको छ । मेचीनगर–१५ मिलकोटस्थित बायु ग्यास कोइला फ्याक्ट्रीमा आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागी बिहान ३ बजेदेखि भइरहेको जिल्ला प्रहरी...