ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र सूर्यविनायक

परम्परादेखि दैनिक जीवनमा अङ्गीकार गरिँदै आएका कतिपय धर्म–संस्कृतिसम्बन्धी कुराहरूमा सत्यताको अंश बढी पाउन र विश्वासलाई दरो पार्न त्यस सम्बन्धमा चल्दै आएका लोकोक्तिहरू तथा त्यसबारे लेखिएका लेखोट कथाहरू पनि आधार बन्दै आएका छन् । यस्ता लोकोक्ति र लेखोटहरू त्यसै चलेका र लेखिएका हुँदैनन् । यस्तामा पनि सत्यताको निकै अंश हुन्छ । जुनसुकै काल र समय किन […]