काल बन्दै हेटौंडा सिमेन्टको रोपवे

हेटौंडा : हेटौंडा–९ स्थित श्री त्रिभुवन आधारभूत विद्यालयको भवनको माथिल्लो पट्टि फलामको एउटा ठूलो डिब्बा देखिन्छ। त्यही ठूलो डिब्बामुनि दैनिक विद्यालयका कैयौं बालबालिका खेलिरहेका हुन्छन्।विद्यालयको भवनबाट धेरै माथि दूरीमा नरहेको त्यस्तो डिब्बा हेटौंडाबाट भीमफेदी गाउँपालिकाको भैसेखानीसम्मै देख्न सकिन्छ।पूर्वपश्चिम राजमार्ग हुँदै हेटौंडा आउनेहरूले पनि हेटौंडा–१० राप्ती किनार नजिकै तारमा झुण्डिरहेका डिब्बा देख्न सक्छन्। ती डिब्बा ३६ वर्षदेखि त्यसरी नै झुण्डिएका छन्। करिब २० वर्