जनावरको काल बन्दै खडेरी, तस्वीरहरू

लामो समयदेखि खडेरीका कारण केन्यामा सयौं घरपालुवा र वन्यजन्तु जनावर मरेका छन्।खडेरीका कारण जेब्रा र हात्तीलगायत हजारभन्दा बढीको मृत्यु भएको केन्याको पर्यटन तथा वन्यजन्तु मन्त्रालयले जनाएको छ। केही दिनअघि सार्वजनिक भएको प्रतिवेदनमा हजारभन्दा बढी जनावरको मृत्यु भएको बताइएको छ।खडेरीका कारण ज्यान गुमाउनेमा ४३० जेब्रा, २०५ हात्ती र ५१ भैंसी रहेका छन्। प्रतिवेदनले यो क्षेत्रमा वन्यजन्तुहरूमा वर्षौं लामो खडेरीको प्रभाव परेको देखाएको छ।यस क्षेत्रमा संयुक्त राष्ट्रसंघ र अन्य संस्थाले मानवीय

सम्बन्धित सामग्री

सुनिलको ‘काल’ सार्वजनिक

काठमाडौं, १८ असार । संगीतकार सुनिल बिसीको ‘काल’ सार्वजनिक भएको छ। बादल थापाको स्वर रहेको कालमा सुनिलकै संगीत रहेको छ। ब्रान्डरूड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्मित गीतको भिडियो क्रान्ति केसीले निर्देशन गरेका छन्। भिडियोमा उसा उप्रेति, निरज लामिछाने र रमेश बस्नेतको अभिनय रहेको छ।

सेती खाेंचलाई काल हुनबाट जोगाऊ

सेती खोंचमा खसेर १२ वर्षीया बालिकाको निधन भएपछि सेती खाेंच आसपासका सर्वसाधारण स्तब्ध छन् । एक किसिमको भय र सन्त्रासले गाँजेको छ । बालिकाको निधनसँगै सम्भावित प्राकृतिक विपत्तिको शृंखलाले मान्छेको मनमा अत्यास पैदा गरेको छ । यद्यपि, सेती खोंचमा खसेर निधन भएको यही नै पहिलो घटना भने होइन । यसअघि पनि सेती खोंचमै खसेर केहीले […] The post सेती खाेंचलाई काल हुनबाट जोगाऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालविवाह गरेका दम्पती भन्छन्, ‘काल विवाह’ पाे भयाे

जुम्ला । जुम्लाको तातोपानी–७ ताम्ती गाउँका दुर्गा रावतका ३ वटा बच्चा खेर गए । सानै उमेरमा बालविवाह गरेको उनको दम्पतीले तीनवटा सन्तान बचाउन सकेनन् । प्रजनन्का लागि उमेर परिपक्क नहुँदा ३ वटा सन्तान खेर गएको दुर्गाले सुनाए । ‘कहिले निकै कम तौलका बच्चा जन्मिने कहिले मृत बच्चा जन्मिँदा तीन सन्तान मरिसके, चेतनाको अभावले बालविवाह गरियो,’ […] The post बालविवाह गरेका दम्पती भन्छन्, ‘काल विवाह’ पाे भयाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काल भैरबको जन्माष्टमी मनाइयो

काठमाडौं । कार्तिक शुक्ल अष्टमीको दिन पारेर काल भैरबको जन्माष्टमी मनाइएको छ । बुधबार देशका विभिन्न ७२ क्षेत्रमा काल भैरबको जन्माष्टमी मनाइएको हो । आफ्नो रिसराग र अशान्त ग्रह शान्त बनाउन काल भैरबको पुजा आराधना गरिन्छ । प्राचिन कालमा कालभैरवको मन्दीर अगाडी झुटो बोल्यो भने मानिसको मृत्यु हुने भनाइ थियो । करिब ४सय वर्ष अगाडि […]

बुढी मरी भन्दा पनि काल पल्कने चिन्ता भोः मनीष सुमन

काठमाडौं, ६ असोज । जनता समाजवादी पार्टीका नेता मनीष सुमनले राष्ट्रपति विद्यादेवी भण्डारीले तत्काल राजीनामा गर्नुपर्ने बताएका छन् । “संसद् जीवितै भएको भए राष्ट्रपतिलाई महाभियोग लाग्थ्यो । अब हामी राजीनामा गरेर मार्गप्रशस्त गर्नुस् मात्र भन्न सक्छौं । हाम्रो चिन्ता बुढी मरी भन्दा पनि काल पल्क्यो भन्ने हो । यो राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्रीलाई ‘कू’  गरेजस्तै […]

विराटनगरमा काल भैरवको पूर्णकदको मूर्ति स्थापना

मोरङ – विराटनगरमा काल भैरवको पूर्णकदको मूर्ति स्थापना गरिएको छ। मंगलबार विराटनगर–१० झी पुचः स्थित बगलामुखी मन्दिर परिसरमा काल भैरवको मूर्ति स्थापना गरिएको झी पुचः नेपाल भाषा तथा सांस्कृतिक संघका अध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार काल भैरवको मूर्ति काठमाडौँबाहिर पहिलो पटक स्थापना गरिएको हो। झापा भद्रपुरका सञ्जय प्रधानले निर्माण गरेको मूर्ति ८ फिट […]

नातिकाजी नेपाली संगीतमा स्वर्णिम काल भित्र्याउने स्रष्टा हुन् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी श्रेष्ठ नेपाली संगीतको स्वर्णिम काल भित्र्याउने स्रष्टा भएको बताएकी छिन् । नातिकाजी स्मृति समाजद्वारा सोमबार राष्ट्रपति कार्यालयमा आयोजित ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार, २०७७’ समारोहमा उनले...

पुरुष साथीसँग विवाह गर्दै काल

लसएञ्जल्स(अमर उजाला)– भारतीय मूलका अमेरिकी अभिनेता काल पेनले हालै आफ्नो नयाँ पुस्तक ‘यू कान्ट बी सिरियस’को विमोचनमा आफ्नो बारे नयाँ कुराको खुलासा गरेका छन् । किताबको विमोचन अघि एक अन्तरवार्तामा आफू समलिंगी भएको खुलासा गरेकी हुन् । उनले आफ्नो साथी जोशसँग इन्गेजमेन्टको घोषणा पनि गरेका छन् । जोश र काल ११ वर्षदेखि सम्बन्धमा छन् र […]

काल बन्दै ‘जत्काल’

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १७ जना सुत्केरी तथा गर्भवतीले अकालमै ज्यान गुमाएका छन्। यस्तै यो तथ्यांक आव २०७६/७७ मा बढेर १९ जनामा पुगेको छ। आवि २०७६/७७ भन्दा ४ जना बढी सुत्केरीले २०७७/७८ मा ज्यान गुमाएका छन्।...

दाङमा अनिश्चित काल यातायात ठप्प

तुलसीपुर । दाङका यातायात मजदुरले विभिन्न माग राख्दै चैत्र १७ गतेदेखि यातायात ठप्प पार्ने बताएका छन् । मजदुरले विभिन्न माग राख्दै यात्रुबाहक सवारीसाधन अनिश्चित कालका लागि ठप्प पार्ने बताएका हुन् । यातायात मजदुरसँग सम्बन्धित विभिन्न संघ संगठनले आइतबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । पहिलो चरणअन्र्तगत जिल्लामा सार्वजनिक यातायात सेवा […] The post दाङमा अनिश्चित काल यातायात ठप्प appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.