काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेससहित विपक्षी दलले उठाउँदै आएको सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समितिको कार्यादेशमा ४ बुँदे सहमति भएको छ । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेशमा ४ बुँदे सहमति भएको हो । सहमतिसँगै अनुसूचीमा समस्याग्रस्त सहकारीको नाम पनि उल्लेख छ । कानून मन्त्रालयमा बसेको कार्यदलको […]