कर्णालीमा ४ बुँदे सहमति, प्रदेशसभाको अवरोध हट्यो

२४ असार, सुर्खेत । कर्णाली प्रदेशमा प्रमुख दलहरुबीच चारबुँदे सहमति भएको छ । यससँगै १२ असारदेखि जारी प्रदेशसभाको अवरोध हटेको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमको सम्वन्धमा प्रस्तावित योजनाहरू एकमुष्टरूपमा फिर्ता लिने र विनियोजन भएको रकम यथावत राखी साउन मसान्तसम्म कार्यविधिसम्मत् योजनाहरू छनौट गरिसक्नुपर्ने सहमति भएको छ । विनियोजन किताबमा कर्णाली प्रदेशभन्दा बाहिरका भौगोलिक क्षेत्रलाई समेटेर […]