निर्मला कुर्मी प्रकरण : रुबि खानको अनसन तोडियो, सरकारसँग ४ बुँदे सहमति

नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै अनसनरत रुबि खानको अनसन तोडिएको छ । सरकारसँग ४ बुँदे सहमति भएसँगै उनले अनसन तोडेकी हुन् । मंगलबार गृह मन्त्रालयका तर्फबाट सहसचिवहरू मुकुन्द निरौला, प्रदीप कुमार कोइराला, भीमबहादुर भुसाल तथा प्रशासन विज्ञ सुनील खनाल, उपसचिव दिलकुमार तामाङ, बसन्त भट्टराई तथा आन्दोलनरत पक्षका तर्फबाट डा.गोविन्द केसी, मोहना अन्सारी, ओमप्रकाश अधिकारी, विमल अर्याल, बसन्त रञ्जितकार, कौशिला बागवान, गीता चामार, मनकुमारी गुरताल र अन

सम्बन्धित सामग्री

निर्मला–नन्कुन्नी घटना : आन्दोलनरत पक्ष र सरकारबीच सहमति

काठमाडौं : विगत ४२ दिनदेखि काठमाडौंको माइतीघरमा रुबी खानको नेतृत्वमा भइरहेको अनसन स्थगित भएको छ। नेपालगन्जबाट आएको आन्दोलनरत पक्ष र गृहमन्त्रालयबीच हिजो ४ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएको हो। नेपालगन्जको परस्पुरकी निर्मला कुर्मी अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी कसुरमा गहिरो अनुसन्धान गरी संलग्न सबैलाई पक्राउ गर्न माग गर्दै खानसहितको टोलीले चिसो भुईमा दोश्रो चरणको आन्दोलन अन्तरगत ४२ दिनसम्मको कष्टप्रद अनशन स्थगित गरेको हो।सरकारले माग पूरा गर्ने प्रतिबद्धता ज