यस्तो छ सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम राखियो

सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश (टीओआर) मा ४ बुँदे सहमति भएको छ।