काठमाडौं । काठमाडौंको फोहोर विसर्जनमा अवरोध नगर्ने सहमति स्थानीय प्रशासन र जनप्रतिनिधिहरूबीच भएको छ । काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरू र सिसडोल तथा बञ्चरेडाँडा क्षेत्रका जनप्रतिनिधिहरूबीच बुधबार ककनीमा भएको बैठकमा चार बुँदे सहमति भएको हो । पाँच घण्टा चलेको बैठकमा भएको सहमतिको पहिलो बुँदा अनुसार फोहोर बोक्ने गाडीले बाटोमा लिचड चुहाउँदै हिँड्न पाउने […]