काठमाडौँ- नेकपा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि अनुशासनको कारबाही सिफारिसले पार्टीभित्र तरंग ल्याएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बोलेको भन्दै पार्टीको अनुशासन आयोगले उनलाई कारबाहीको सिफारिस गरेको हो । घनश्यामले स्थानीय तह निर्वाचनमा पार्टीले पराजय भोग्नुको कारण अध्यक्ष ओली भएको बताएका थिए । सोही ...