युट्युबको बहानामा अवरुद्ध अभिव्यक्ति

अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्ने गरी सरकारले जुन संशोधित नियमावली ल्याएको छ, सरोकारवालासँग छलफल गरेर मात्र त्यसलाई लागू गरियोस्।...

सम्बन्धित सामग्री

जलहरी प्रकरणको अनुसन्धान अख्तियारले गर्नुपर्छ

करिब २७ महिना अगाडि पशुपतिनाथ मन्दिरमा भएको भनिएको घोटाला प्रकरणले अहिले चर्चा पाएको छ। सत्ता पक्षका दलका सांसदले यो विषय उठान गरेका हुन्। यो विषय उठान भइसकेपछि प्रतिपक्षले संसद् अवरुद्ध गरेको थियो। सत्ता पक्षले यो अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट हटाइसकेपछि सहमति भएको छ। ठूलठूला भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि भ्रष्टाचारको विषयमा संसदलाई बोल्नै नदिने सहमति […]

‘सीसी क्यामेराको तार नै काटिएको रहेछ’

करिब २७ महिना अगाडि पशुपतिनाथ मन्दिरमा भएको भनिएको घोटाला प्रकरणका सम्बन्धमा यतिखेर प्रतिनिधि सभामा नाटक मञ्चन भएको छ। सत्ता पक्षका सांसदले यो विषय उठान गरेका छन्। यही नाममा प्रतिपक्षले संसद् अवरुद्ध गरे। सत्ता पक्षले यो अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट हटाइसकेपछि संसद् अगाडि बढ्यो। के आखिर विश्वभरका हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा यो हदसम्मको घोटाला […]

नेकपा एमालेका सांसदहरुद्वारा प्रतिनिधिसभा अवरुद्ध

काठमाडौँ– नेकपा एमालेका सांसदहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि गरेका टिप्पणीप्रति आपत्ती जनाउदै प्रतिनिधिसभा अवरुद्ध पारेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउने क्रममा मन्त्री बडुले बिहीबार ओलीले सदनमा स्तरहीन अभिव्यक्ति दिएको बताएका थिए ।ओलीले सदनमा बोल्दा आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिएको पनि […]

निर्वाचनको समयमा इन्टरनेट सेवा अवरुद्ध हुन नदिन आयोगको निर्देशन

काठमाडौं : इन्टरनेट सेवा प्रदायक संघ, नेपालले आगामी सातादेखि इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले इन्टरनेट सेवा अवरोध भएमा नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतामा बाधा पुग्ने बताएको छ। निर्वाचनको समयमा इन्टरनेट सेवामा अवरोध भए निर्वाचनको व्यवस्थापनमा असर पर्ने भन्दै आयोगले…

बागमती प्रदेशको आजको बैठक प्रमुख प्रतिपक्षी एमालेले अवरुद्ध गर्ने

बागमती प्रदेश सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरुद्ध गर्ने भएको छ । संसदीय दलको आज बसेको बैठकले संघीयतालाई नै धरापमा पार्नेगरी भईरहेको प्रदेश सरकारको रबैयाका विरुद्ध संसदमा आवाज उठाउने र संसदीय मर्यादाका आधारमा संसदमा प्रस्तुत हुने निर्णय गरेकोे संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिए । आफ्नो दलको कमिटी विस्तार नहुने वडामा सरकारले बजेट नहाल्ने मुख्यमन्त्रीको अभिव्यक्ति, प्रदेशको महत्वका योजनाहरुको कटौती, एक बार्दली एक मन्त्रालयको अभियान जस्तो देखिनेगरी गरिए

मन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइने भएपछि प्रदेशसभा बैठक सञ्चालन

विराटनगर । प्रदेशसभा सदस्यले बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री अम्बिरबाबु गुरुङले दिएको अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाइने भएपछि प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक सञ्चालन भएको छ । नेकपा (माओवादी केन्द्र)ले चारवटा बैठक अवरुद्ध गरेपछि मन्त्रालयगत रुपमा विनियोजित बजेट तथा कार्यक्रममाथिको छलफल हुन सकेको थिएन । आज मन्त्रीको उक्त अभिव्यक्ति रेकर्डबाट...

प्रदेश १ : माओवादीले चल्न दिएन सभा बैठक

विराटनगर : नेकपा माओवादी केन्द्रले प्रदेश १ प्रदेशसभाको बैठक आज (आइतबार) पनि अवरुद्ध गरेको छ।  प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बीरबाबु गुरुङले गत आइतबार बजेट अधिवेशनमा गरेको सम्बोधन अमर्यादित भएको भन्दै माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हो।असार १५ गते संसद अवरुद्ध भएपछि सभामुख प्रदीपकुमार भण्डारीले छलफलका लागि आसार २० गतेसम्मका लागि बैठक रोकेका थिए।मन्त्री गुरुङले माफी माग्नुपर्ने र संसदीय मान्यताविपरीत अभिव्यक्ति दिएका कारण संसदको रेकर्डबाट उनको अभिव्यक्ति हटाउनुपर्ने माओवा

प्रदेश–१ को प्रदेशसभा बैठक दैनिक अवरुद्ध, बजेट अधिवेशन लम्बिने

काठमाडौं । प्रदेश–१ को प्रदेशसभा बैठक दैनिक अवरुद्ध भएपछि बजेट अधिवेशन लम्बिने भएको छ । नेकपा माओवादी केन्द्रले प्रदेशसभा अवरुद्ध गर्दै आएको छ । भौतिक पूर्वाधार विकासमन्त्रीले संसद दिएको अभिव्यक्ति अमर्यादित रहेकाले माफी माग्नुपर्ने, एमालेले प्रदेशसभामा पेश भई छलफलमा रहेको बजेट पुनर्लेखनको अभ्यास गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्रले बैठक अवरुद्ध पार्दै आएको हो । यता […]

प्रदेशसभा बैठक मंगलबार पनि अवरुद्ध

संसदमा अमर्यादित अभिव्यक्ति दिने भौतिक पूर्वाधार विकास मन्त्रीले माफी माग्नु पर्ने र माओवादी सांसदको नामै किटान गरी गरेको अमर्यादित टिप्पणी संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखी मंगलबार पनि संसद बैठक अवरुद्ध पारेको हो।