प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति

काठमाडौँ । शुक्रवार बागमती प्रदेश सभा बैठकमा नेपाली काँग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्ति जनक अभिव्यक्ति दिएका छन् । सांसद वैद्यले बैठकमा बोल्दै देशमा नाथुराम गोड्से आवश्यक रहेको विवादित अभिव्यक्ति दिएका हुन् । उनले प्रदेश सभाको रोष्ट्रमबाट भनेका थिए,‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता […]

सम्बन्धित सामग्री

अध्यादेशमार्फत विधेयक ल्याएर सरकार सञ्चालन गर्ने अभिव्यक्ति आपत्तिजनक : नेता महर

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारकै केही मन्त्रीबाट अध्यादेशमार्फत विधेयक ल्याएर शासन गर्ने अभिव्यक्ति आउनु आपत्तिजनक भएको बताएका छन्। नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियुले आयोजना गरेको प्रथम स्ववियु खेल सप्ताह समापन समारोहका...

लखन थापाबारेको अभिव्यक्ति फिर्ता लिन ओलीलाई आग्रह

बुटवल । नेपालका प्रथम शहीद बाकाबीर हुन् भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन लखन थापा मगर स्मृति प्रतिष्ठान रुपन्देहीले माग गरेको छ । प्रतिष्ठानले बिहीबार (आज) बुटवलमा पत्रकार सम्मेलन गरी ओलीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै फिर्ता लिन माग गरेको हो । प्रष्ठिानका अध्यक्ष माधवरसिंह सलामी मगरले २०७२ सालमा सरकारले तथ्य […]

महिलाको विषयमा आपत्तिजनक अभिव्यक्ती दिने यी मन्त्रीले मागे माफी, के भनेका थिए ?

भारतस्थित मध्ये प्रदेशका मन्त्री विसाहूलाल सिंहले आफ्नो आपत्तिजनक बयानका लागि माफी मागेका छन् ।  उनले महिलाको बारेमा दिएको पछिल्लो अभिव्यक्ति आपत्तिजनक भएको आलोचना खेप्नुपरेपछि माफी मागेका हुन् ।  उनले ठूलाबडा मानिस आफ्नी महिलालाई घरको कोठडीमा बन्द गरेर राख्ने गरेको र ती महिलाहरूलाई पकडेर बापिहर निकाल्न जरुरी रहेको बताएका थिए ।  उनले भनेका थिए कि, ‘ठाकुर–ठाकर लोग अपनी महिलाओं को घर की कोठडीमे बन्द रखते हैं । उन्हें पकडकर बाहर निकालने की जरुरत है ।’ यसको यस अभिव्यक्तिलाई...

मधेसी समुदायलाई लक्ष्य गरेर श्रममन्त्री श्रेष्ठको आपत्तिजनक अभिव्यक्ति

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले गृहजिल्ला तनहुँमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा मधेसी समुदायप्रति लक्ष्य गरेर आपत्तिजनक अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘दुईतिहाइको सरकार छाडेर देशै टुक्य्राउ भन्ने मधेसीहरूलाई १२र१४ जना मन्त्री बनायो ।’ ओलीले मन्त्रीमा श्रीमान् […]

राखेप सदस्यसचिवबारे मन्त्री मनाङेको आपत्तिजनक अभिव्यक्ति

१ असार, काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति आपत्तिजनक अभिव्यक्ति दिएका छन् । सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मन्त्री गुरुङमाथि कारवाही गर्न माग गरेको छ । समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव रमेश सिलवाल र बोर्ड सदस्य गुरुङप्रति […]