१७ वैशाख, काठमाडौं । प्रतिनिधिसभा सदस्य मनिष झाले उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेश जाने विषयलाई नराकात्मक रुपमा लिन नहुने बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ इक्यानसँगको सहकार्यमा वानअपले आइतबार काठमाडौंमा आयोजना गरेको उच्च शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम ‘एडुक्लेभ’मा आफ्ना भनाइ राख्दै सांसद झाले वैदेशिक शिक्षा आर्जन गर्ने कुरालाई खर्चका रुपमा नभई लगानीका रुपमा […]