सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनुपर्छः सांसद पौडेल

सरकारको नेतृत्व गरिरहेको नेकपा (माआवादी केन्द्र) का सांसद एवम् पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

सम्बन्धित सामग्री