संघीय संसदका २७५ सांसद काे कति पढेका ? (सूचीसहित)

६० वर्षअघिसम्म स्नातक उत्तीर्ण भएकालाई कोटाबाट ल्याइन्थ्यो तर अहिले संसदमा उच्च शिक्षा अध्ययन गर्ने सांसदको संख्या ६५ प्रतिशत पुगेको छ ।

सम्बन्धित सामग्री

पार्टीकी सांसद गोमा लाभलाई हटाउन संसद सचिवालयलाई जनमतको पत्राचार

जनमत पार्टीले पार्टीको तर्फबाट समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन संघीय संसद सचिवालयलाई पत्रचार गरेको छ ।

सांसद सुनिल शर्मा पक्राउबारे संसदलाई जानकारी दिँदै प्रहरी

२५ साउन, काठमाडौं । सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद सचिवालयलाई बिहीबार नै जानकारी गराउने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सांसद शर्मा पक्राउको जानकारी दिन संघीय संसद सचिवालयतर्फ गएको सीआईबी स्रोतले जनाएको छ । सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो […]

संसदीय सुनुवाइ समितिमा ७ दलका सांसद मात्र रहने

२२ चैत, काठमाडौं । संसदीय सुनुवाइ समितिमा ७ वटा राजनीतिक दलका सांसद मात्र रहने भएका छन् । १५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रिय सभाका ३ सदस्य रहने व्यवस्था संघीय संसद संयुक्त कार्यसम्पादन नियमावलीमा छ । दलहरुका बीचमा भएको अनौपचारिक सहमतिअनुसार सिट संख्याका आधारमा दलबाट प्रतिनिधित्व गर्ने सांसद संख्या तय गरिएको हो । संघीय […]

कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित, एमाले सांसद कोइरी सुरक्षित !

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाएको छ । मंगलबार संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले एक सूचना जारी गर्दै सांसद गुरुङले भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेको भन्दै निलम्बन भएको जनाएका हुन् । गौतमले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था समेत रहेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखे

विकास समितिमा सांसद गजेन्द्रबहादुर महत

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढिपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाए ।हुम्लाका सांसद महतले आफूले आग्रह गर्दा पनि प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा सुदूरपश्चिम प्रदेश पुगेर पनि नजिकैको कर्णाली प्रदेश नपुगेकोमा आक्रोशसमेत व्यक्त गरे । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरवारमा बसेको […]

प्रधानमन्त्री कर्णाली नपुगेकोमा सांसद आक्रोशीत

काठमाडौं, कात्तिक ७ । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावित कर्णाली प्रदेशको स्थलगत अवलोकन नगरेकोमा आपत्ति जनाउनु भएको छ । हुम्लाका सांसद महतले आफूले आग्रह गर्दा पनि प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्मा सुदूरपश्चिम प्रदेश पुगेर पनि नजिकैको कर्णाली प्रदेश नपुगेकोमा आक्रोश समेत व्यक्त गर्नु भयो । संघीय संसद […]

मैले यति भने पुग्छ, 'गैर सांसद' उपस्थित भए संसद चल्दैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाका सांसद माधवकुमार नेपालसहित १४ जना गैर सांसद भएको जिकिर गरेका छन्। एमालेको संसदीय दलको बैठकलाई संघीय संसद भवनमा सम्बोधन गर्दै उनले एमालेले कारवाही गरेका र हाल नेकपा (एकीकृत समाजवादी)मा रहेका १४ जना सांसद नै नभएको दावी गरे।…

संसदमा थपिए दुई दल, आयोगद्वारा संघीय संसद सचिवालयलाई जानकारी

दुई दल दर्ता भएसँगै आयोगले संघीय संसद सचिवाललाई नयाँ दल दतार्का सम्बन्धमा जानकारी दिँदै सांसदहरुको नामावली पनि पठाएको छ । आयोगको तर्फबाट लेखिएको पत्रमा एकीकृत समाजवादीमा ३० संघीय सांसद र लोकतान्त्रिक समाजवादी पार्टीमा १४ संघीय सांसद रहेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा हस्ताक्षर गर्ने माधव समूहका १९ सांसद मात्र

काठमाडौं। प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा बदर गर्न माग गर्दै विपक्षी गठबन्धनमा आवद्ध माधव नेपाल समूहबाट हस्ताक्षर गर्ने १९ सांसद मात्र छन्। संघीय संसद भवनमा विपक्षी गठबन्धनको भेलामा १९ जना सांसदको मात्र उपस्थिति रहेको पाइएको छ। माधव पक्षका सांसद सोमप्रसाद पाण्डेले रिटको पक्षमा हस्ताक्षर गर्ने १९ जना सांसदहरुको उपलब्ध भएको बताए।

माधव समूहबाट २७ जना सांसद नपुग्ने

काठमाडौं। प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा बदर गर्ने माग गर्दै एमालेको माधव नेपाल समूहका सांसदहरुले हस्ताक्षर गर्दैैछन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा माधव नेपाल समूहका सांसदहरु हस्ताक्षरका लागि पुगेका हुन्। उनीहरुको पक्षमा २७ जना सांसदहरु नपुग्ने भएका छन्। एमाले सांसद रामकुमारी झाँक्रीले कतिपय सांसद कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसनमा बसेकाले २७ जना नपुग्ने बताएकी हुन्।