मनाङ खुला दिसामुक्त घोषणा - Purbeli News

बेसीसहर। हिमालपारिको जिल्ला मनाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमबीच जिल्लालाई ३९आँै खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । चार गाउँपालिका रहेको मनाङमा एक हजार २७५ घरधुरीमध्ये एक हजार २६५ घरधुरीमा शौचालय निर्माण भएसँगै खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । ९० प्रतिशत शौचालय निर्माण भएमा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिने...

सम्बन्धित सामग्री

जहाँ अझै शौचालय छैनन्

बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएकोे दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन । खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले …

दशकअघि नै खुला दिसामुक्त जिल्ला घोषणा भएको बागलुङका ८६५ घरमा अझै छैन शौचालय

गलकोट : बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएको दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन। खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ। सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको…

खुला दिसामुक्त क्षेत्र भएको दशक बित्यो, तर शाैचालय बनेन

लमजुङ। ठूलो तामझामका साथ लमजुङमै दोस्रोपटक खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो तत्कालीन गाउँसहर गाविसलाई । हाल बेसीसहर नगरपालिका- २ मा रहेको  पाखाथोक सुनारगाउँको २२ घरधुरी छन् । तर त्यहीबेला सात घरमा शाैचालय नै नबनाइकन खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको स्थानीयले बताएका छन् । लमजुङ सदरमुकामको नाकैमा जोडिएको सुनारगाउँमा विना शाैचालय खुला दिसामुक्त क्षेत्र घोषणा […]

खुला दिसामुक्त क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या

खोटाङलाई ७ जेठ २०७३ मा खुला दिसामुक्त जिल्ला घोषणा गरियो । तत्कालीन ७२ गाविस र एक नगरपालिका रहेको जिल्लाका ४१ हजार ८ सय ५५ घरधुरीमा शौचालय निर्माण गरिएपछि मुलुकको ३५औं खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा अहिले पनि सार्वजनिक शौचालयको अभाव छ । साविकको सदमरमुकाम दिक्तेल बजारमै सार्वजनिक शौचालयको […]

नेपाल खुला दिसामुक्त मुलुक कहिले बन्ने ?

२०६८ सालदेखि सरकारले सुरु गरेको खुला दिसामुक्त मुलुक बनाउने योजना कहाँसम्म पुग्यो त ? अनि के कति घरमा शौचालय निर्माण भयो, के कति सार्वजनिक शौचालय निर्माण भएर प्रयोगमा आए त ? सरकारले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गरेको पनि एक दशक बितिसक्यो । तर कुन–कुन क्षेत्र खुला दिसामुक्त भए, कुन–कुन क्षेत्र खुला दिसामुक्त हुन बाँकी […]

आलोचनाबीच सिरहा खुला दिसामुक्त घोषणा

गाउँ–नगरलाई खुला दिसामुक्त घोषणा गर्दै जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिले शुक्रबार सिरहा जिल्लालाई प्रदेश २ को पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सिरहालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरे।

सुखीपुर खुला दिसामुक्त

लहान, पुस १५ गते । सिरहाको सुखीपुर नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका क्षेत्र घोषणा गरिएको छ । सन् २०१७ सम्ममा नेपाललाई खुला दिसामुक्त...

नयाँपाटी खुला दिसामुक्त क्षेत्र घोषणा

गोकर्णेश्वर नगरपालिकाले वडा नं २ नयाँपाटी क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ । नगरपालिकाले शनिबार नयाँपाटीमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले खुला दिसामुक्त क्षेत्र घोषणा गर्दै राजधानीमै बढी पानी निर्यात गर्ने मुहान क्षेत्र भएकाले पनि यो ठाउँलाई सफा राख्न विशेष कार्यक्रम सुरू गरिएको बताए । खुला दिसामुक्त क्षेत्र घोषणा गरेपछि उपत्यकाको सभ्यताको…

मनाङ खुला दिसामुक्त घोषणा

लमजुङ (बेसीसहर)- हिमालपारिको जिल्ला मनाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमबीच जिल्लालाई ३९औँ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो।  चार गाउँपालिका रहेको...