गोकर्णेश्वर नगरपालिकाले वडा नं २ नयाँपाटी क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ । नगरपालिकाले शनिबार नयाँपाटीमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले खुला दिसामुक्त क्षेत्र घोषणा गर्दै राजधानीमै बढी पानी निर्यात गर्ने मुहान क्षेत्र भएकाले पनि यो ठाउँलाई सफा राख्न विशेष कार्यक्रम सुरू गरिएको बताए । खुला दिसामुक्त क्षेत्र घोषणा गरेपछि उपत्यकाको सभ्यताको…