खुला दिसामुक्त क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या

खोटाङलाई ७ जेठ २०७३ मा खुला दिसामुक्त जिल्ला घोषणा गरियो । तत्कालीन ७२ गाविस र एक नगरपालिका रहेको जिल्लाका ४१ हजार ८ सय ५५ घरधुरीमा शौचालय निर्माण गरिएपछि मुलुकको ३५औं खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा अहिले पनि सार्वजनिक शौचालयको अभाव छ । साविकको सदमरमुकाम दिक्तेल बजारमै सार्वजनिक शौचालयको […]

सम्बन्धित सामग्री

खुला दिसामुक्त क्षेत्रमै छैन सार्वजनिक शौचालय

कञ्चनपुर – कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगरमा सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । बजार क्षेत्रमै सार्वजनिक शौचालय नहुँदा शौच गर्नलाई समस्या हुने गरेको सर्वसाधारणको गुनासो छ ।  भीमदत्त नगरपालिका–४ मिनी मार्केटका व्यवसायी दुर्गादत्त भट्टले सार्वजनिक शौचालयको अभाव हुँदा शौच गर्न सास्ती भोग्नुपरेको बताउनुभयो । ‘यहाँ सार्वजनिक शौचालय छैन, पालिकालाई पटक पटक गुहार गर्दा पनि माग सुनुवाइ नै भएन’, उहाँले भन्नुभयो, ‘हामी व्यापारी र पसलमा आउने ग्राहकलाई शौच गर्न निकै सम...

आज विश्व शौचालय दिवस : सार्वजनिक शौचालय नहुँदा भोग्नुपर्ने समस्या उस्तै

काठमाण्डाै - आज विश्व शौचालय दिवस, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर-१९ मा विश्व शौचालय दिवस मनाउने गरिन्छ । यो वर्ष ‘सरसफाइ र भूमिगत पानी’ भन्ने नाराका साथ नेपालमा पनि विश्व शौचालय दिवस मनाइँदैछ । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ । तर व्यवस्थित सार्वजनिक शौचालय नहुँदा आम नागरिकले समस्या भोग्नुपर्ने अवस्था अहिले पनि छ । सरकारले २०७६ साल असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गरे पनि अझै धेरै मानिसहरु शौचालयको प्रयोग ...

काठमाडौंमा २ लाख जनसंख्या बराबर एउटा सार्वजनिक शौचालय

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिले सार्वजनिक शौचालयको व्यवस्थापनबारे बहस सुरु भएको छ । काठमाडौं महानगरपलिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहले सर्वसाधारणलाई शौचालय कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई प्राथमिकता दिएमा केन्द्रित भयो । नेपाल खुला दिसामुक्त घोषणा भएको देश हो । तर, सार्वजनिक शौचालय नै निर्माण नगरी सरकारले खुला दिसामुक्त घोषणा गर्दा सर्वसाधारणलाई भने समस्या उस्तै छ […]

दोस्रो व्यापारिक केन्द्रमा छैन सार्वजनिक शौचालय

२४ चैत, मोरङ । ०६८ चैत २८ गते उर्लाबारी खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि हालसम्म नगरमा एउटै व्यवस्थित सार्वजनिक शौचालय छैन । जिल्लामा विराटनगरपछि दोस्रो ठूलो व्यापारिक केन्द्र उर्लाबारीमा एउटै व्यवस्थित सार्वजनिक शौचालय नहुँदा नगरका व्यापारी तथा सर्वसाधारणलाई शौच गर्न समस्या हुने गरेको छ । विसं २०६१ मा उर्लाबारी युवा क्लबको …