खुला दिसामुक्त क्षेत्र भएको दशक बित्यो, तर शाैचालय बनेन

लमजुङ। ठूलो तामझामका साथ लमजुङमै दोस्रोपटक खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो तत्कालीन गाउँसहर गाविसलाई । हाल बेसीसहर नगरपालिका- २ मा रहेको  पाखाथोक सुनारगाउँको २२ घरधुरी छन् । तर त्यहीबेला सात घरमा शाैचालय नै नबनाइकन खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको स्थानीयले बताएका छन् । लमजुङ सदरमुकामको नाकैमा जोडिएको सुनारगाउँमा विना शाैचालय खुला दिसामुक्त क्षेत्र घोषणा […]