बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएकोे दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन । खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले …
गलकोट : बागलुङ जिल्ला खुला दिसामुक्त घोषणा भएको दश वर्ष पूरा भइसक्दासमेत यसले पूर्णता पाउन सकेको छैन। खुला दिसामुक्त घोषणा भइसकेको जिल्लामा शौचालयविहीन परिवार रहेको तथ्याङ्क सार्वजनिक भएको छ।
सबै घरमा शौचालय निर्माण गरेर ‘खुल्ला दिसामुक्त बागलुङ’ विसं २०७० मा घोषणा भए पनि अझै आठ सय ६५ घरपरिवार शौचालयविहीन रहेको…
लमजुङ। ठूलो तामझामका साथ लमजुङमै दोस्रोपटक खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो तत्कालीन गाउँसहर गाविसलाई । हाल बेसीसहर नगरपालिका- २ मा रहेको पाखाथोक सुनारगाउँको २२ घरधुरी छन् । तर त्यहीबेला सात घरमा शाैचालय नै नबनाइकन खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको स्थानीयले बताएका छन् । लमजुङ सदरमुकामको नाकैमा जोडिएको सुनारगाउँमा विना शाैचालय खुला दिसामुक्त क्षेत्र घोषणा […]
खोटाङलाई ७ जेठ २०७३ मा खुला दिसामुक्त जिल्ला घोषणा गरियो । तत्कालीन ७२ गाविस र एक नगरपालिका रहेको जिल्लाका ४१ हजार ८ सय ५५ घरधुरीमा शौचालय निर्माण गरिएपछि मुलुकको ३५औं खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, जिल्लाका प्रमुख व्यापारिक केन्द्रमा अहिले पनि सार्वजनिक शौचालयको अभाव छ । साविकको सदमरमुकाम दिक्तेल बजारमै सार्वजनिक शौचालयको […]
२०६८ सालदेखि सरकारले सुरु गरेको खुला दिसामुक्त मुलुक बनाउने योजना कहाँसम्म पुग्यो त ? अनि के कति घरमा शौचालय निर्माण भयो, के कति सार्वजनिक शौचालय निर्माण भएर प्रयोगमा आए त ? सरकारले नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गरेको पनि एक दशक बितिसक्यो । तर कुन–कुन क्षेत्र खुला दिसामुक्त भए, कुन–कुन क्षेत्र खुला दिसामुक्त हुन बाँकी […]
सिन्धुली जिल्लालाई साढे चार वर्षअघि गरिएको खुला दिसामुक्त जिल्ला अभियान कागजमै सीमित बनेको छ। उक्त घोषणासँगै खुला दिसामुक्त अभियानले निरन्तरता नपाउँदा खुला दिसामुक्त जिल्ला घोषणा कागजमा सीमित भएको हो।
बिर्तामोड : प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकामा मापदण्ड नपुगी नै खुला दिसामुक्त घोषणा गरेको पाइएको छ। साबिकका वडालाई २०७३ सालभर खुला दिसामुक्त घोषणा गर्ने लहर चलेको थियो। एक महिनामा द
२५ चैत, सिन्धुपाल्चोक । जिल्लालाई खुला दिसामुक्त बनाइने भएको छ । ०७२ जेठ पहिलो साता खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भूकम्पले प्रभावित भएपछि पुनः अभियान सञ्चालन गर्न लागिएको हो ।
औपचारिक रुपमा केन्दीय निकायबाट खुला दिसामुक्त बनाउने अभियानका लागि कुनै ताकेता नआए पनि जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले …
लमजुङ (बेसीसहर)- हिमालपारिको जिल्ला मनाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमबीच जिल्लालाई ३९औँ खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो।
चार गाउँपालिका रहेको...