आयात फुकाउन नाडा आन्दोलनमा

अटोमोबाइल व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले विगत ८ महिनादेखि अटोमोबाइल्समा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्नुपर्ने भन्दै १० बुँदे माग राखेर सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सरकारले अटोमोबाइल्स आयातमा समेत प्रतिबन्ध लगाउने काम गरेपछि त्यसलाई हटाउन दबाब दिने उद्देश्यले आफूहरु आन्दोलनको […]

सम्बन्धित सामग्री

२२ तस्वीरमा 'नाडा अटो सो'

काठमाडौँ : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म ‘नाडा अटो सो २०२३’ आयोजना गरेको छ। जारी प्रदर्शनीमा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाकाे सहभागिता छ। प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीको पनि उत्साहजनक सहभागिता देखिएको छ। कोरोना महामारी र आयात प्रतिबन्धका कारण हुन नसकेको नाडा अटो सो यो वर्ष गरिएको हो। प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० स्टल र ब्लक छन्। प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी

अटोमोबाइल्स क्षेत्रमा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्न नाडाको माग

काठमाडौँ- अटोमोबाइल्स एशोसियन अफ नेपाल (नाडा) ले अटोमोबाइल्स क्षेत्रमा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ । नाडाले आज पत्रकार सम्मेलन गरी विगत आठ महिनादेखि अटोमोबाइल्समा प्रतिबन्ध लगाउँदा समस्या भएको भन्दै आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेको हो । नाडाका उपाध्यक्ष सुनिल रिजालले अटोमोबाइल्समा आयात प्रतिबन्ध लगाउँदा व्यावसायमा समस्या सिर्जना भएको बताए । अटोमोबाइल्स […]

आयात प्रतिबन्धविरुद्ध अटोमोबाइल व्यवसायी आन्दोलनमा

१६ मंसिर, काठमाडौं । अटोमोबाइल व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विगत ८ महिनादेखि अटोमोबाइल्समा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतको माग राखी सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सरकारले अटोमोबाइल्स आयातमा समेत प्रतिबन्ध लगाउने काम गरेपछि […]

अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्नेबारे अध्ययन गर्दै

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात रोक्ने समय तय गर्न अध्ययन थालेको छ । अर्थमन्त्री जनार्दन शर्माका अनुसार राजस्व सचिवको नेतृत्वमा एक समिति गठन भई अध्ययन सुरु भएको छ । यो समितिले नेपालमा कति वर्षपछि पेट्रोलियम पदार्थ प्रयोग हुने गाडी रोक्ने भन्नेबारे सरकारलाई सुझाव दिने छ । बिहीबार नाडा एक्स्पो-२०२२ को उद्घाटन कार्यक्रमलाई […]

आयात प्रतिवन्धले चाडबाडमा नयाँ गाडीको अभाव हुन्छ : नाडा

१४ भदौ, काठमाडौं । गाडी आयातको प्रतिबन्ध २८ असोजसम्म लम्ब्याउने सरकारी निर्णयले चाडबाडमा डिजेल र पेट्रोलबाट चार पांग्रे नयाँ गाडी अभाव हुने व्यवसायीले बताएका छन् । गाडी व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसियसन नेपालले सरकारको कदमले अधिकांश उपभोक्ताले यो दशैंमा नयाँ गाडी नपाउने निश्चित भएको जनाएको छ । पाँच महिनादेखिको प्रतिबन्धका कारण बजारमा गाडी अभाव […]

नाडा अटो एक्सपो २०२२ स्थगित

‘नाडा अटो एक्सपो २०२२’ स्थगित भएको छ । आयोजक नाडा अटोमोबाइल्स एसोसिएशनले यसपटकको एक्सोको स्थगित भएको जानकारी दिएको हो ।यसअघि, नाडाले यही भदौ ७ गते देखि १२ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा एक्सपो गर्ने मिति तय गरेको थियो । जुन, स्थगित गर्ने निर्णय गरेको हो । सरकारले सवारी साधनको आयात प्रतिबन्ध लगाएपछि यसपटकको एक्सपो नहुने बताइएको छ ।सरकारले गत आर्थिक वर्षमा कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध चालू आर्थिक वर्षदेखि खुल्ने भनिएको थियो । तर, सरकारले सवारी साधनको आयात झन लम्ब्याउँ

गाडीको आयात नरोक्न व्यवसायीको आग्रह, अर्थमन्त्रीले भने-नआत्तिनुस्

४ वैशाख, काठमाडौं ।  सवारीसाधन (अटोमोबिल) व्यवसायीहरुको संगठन नाडा अटोमोबिल्स एसोसियसन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर गाडी आयात खुलाउन आग्रह गरेको छ । नाडा अध्यक्ष ध्रुब थापाको नेतृत्वमाको टोलीले हरेक वर्ष १ खर्ब ५० अर्ब भन्दा बढी राजश्वमा योगदान हुने भन्दै गाडीको प्रतितपत्र (एलसी) खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको अबरोध खुलाउन […]

गाडीको आयात खुलाउन नाडाको आग्रह, अर्थमन्त्रीले भने– अहिले सकिन्न

काठमाडौँ– अटोमोबाइल एसोसियसन अझ नेपाल (नाडा)ले गाडीको आयातमा लगाइएको प्रतिबन्ध खुलाउनु पर्ने माग गरेको छ। नाडाको प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर गाडीको आयातमा लगाएको प्रतिबन्ध खुलाइदिन आग्रह गरेको हो। अर्थमन्त्री शर्माले भने अहिलेको अवस्थामा गाडीको आयात खुलाउन सक्ने अवस्था नरहेको जवाफ दिएका थिए। देशको अर्थतन्त्र असहज अवस्थामा रहेको भन्दै अर्थमन्त्री शर्माले यस्तो अवस्थामा सरकारलाई […]

‘प्रतिस्थापन बजेटले शतप्रतिशत सवारी आयात वृद्धि’

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा शतप्रतिशत सवारी आयात वृद्धि हुनुमा प्रतिस्थापन बजेट नै प्रमुख कारण रहेको बताएका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटका क्रममा अध्यक्ष दुलालले यस्तो बताएका हुन् । उक्त भेटका क्रममा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोबाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारी साधनहरुको आयातमा आर्थिक बर्ष २०७६÷०७७ को तुलनामा आर्थिक बर्ष २०७७÷७८

भन्सार घटेपछि ह्वात्तै बढ्यो विद्युतीय सवारीको आयात

पछिल्लो समय विद्युतिय सवारीको आयातमा वृद्धि भएको छ। भन्सार महसुल घटेका कारण सवारीको आयात बढेको नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए।