१४ भदौ, काठमाडौं । गाडी आयातको प्रतिबन्ध २८ असोजसम्म लम्ब्याउने सरकारी निर्णयले चाडबाडमा डिजेल र पेट्रोलबाट चार पांग्रे नयाँ गाडी अभाव हुने व्यवसायीले बताएका छन् । गाडी व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसियसन नेपालले सरकारको कदमले अधिकांश उपभोक्ताले यो दशैंमा नयाँ गाडी नपाउने निश्चित भएको जनाएको छ । पाँच महिनादेखिको प्रतिबन्धका कारण बजारमा गाडी अभाव […]