‘परिबन्दले मानिस बेवारिसे लास हुनपुग्छ’

बेवारिसे लासलाई स–सम्मान व्यवस्थापन गर्न राज्यले रकम नै छुट्याउँदैन । पोस्टमार्टम गरेपछि बेर्ने कपडा चाहिन्छ, त्यो समेत उपलब्ध हुँदैन । कुनै व्यक्तिले मरेपछि पाउनुपर्ने सम्मान माथि राज्यले गरेको उपेक्षापूर्ण व्यवहार हो, यो ।

सम्बन्धित सामग्री

स्मरण शक्ति घट्ने कारण

प्रायः सबै मानिसले आफ्नो जीवनकालमा स्मरण शक्ति गडबड भएको महसुस गर्छन् भने कतिपय मानिस त बिर्सने रोग (स्मृतिलोप) का कारणले जिउँदो लास जस्तो जीवन जिउन बाध्य हुन्छन्।...

भीरको बाटोमा लास बोक्नुपर्ने बाध्यता

सिमकोट – ठेहे गाउँका स्थानीयलाई सिमकोट गाउँपालिका– २ को भित्तर गौडामा चट्टानी भीरको बाटोमा लास बोकेर मसानघाटसम्म लैजानुपर्ने बाध्यता रहँदै आएको छ। उक्त खण्डमा सडक निर्माण अलपत्र परेपछि ठेहे गाउँका स्थानीयलाई मानिस मरेपछि उक्त भीरमा लास बोक्नुपर्ने बाध्यता आइलागेको हो। उक्त गाउँका स्थानीय ठान भण्डारीले ठेहेका स्थानीयले सयौ बर्षदेखि मानिस मर्दा मसानघाटसम्म पुर्याउन भित्तर गौडाको […]

भेनेजुयलामा बाढी-पहिरोमा परी २२ जनाको मृत्यु, ५० बढी बेपत्ता

काठमाडौं । दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ । साेही बाढी र पहिरोमा कारण ५० जना भन्दा बढी बेपत्ता भएका हुन् । पहिरोका कारण भेनेजुयलाको दक्षिण शहर ‘लास–तेइरास’ बढी प्रभावित भएको छ । बाढीले नदी कटान गरी बस्तीमा प्रवेश गर्दा हाजारौं मानिस विस्थापित भएका छन् […]

‘मानिसले नबुझे पनि प्रकृति यति निर्मम नभइदेओस्’

आजको ठिक एक वर्ष पहिले मेलम्ची नदीमा अकल्पनीय बाढी आएको थियो । १ असार २०७८ मा मानिसहरू कामबाट घर फर्किंदै थिए । उक्त दिन बाढीले नोक्सान पुर्‍याएको तल्लो भेगमा वर्षा भएकै थिएन । मेलम्ची नदीमा भने एक्कासी लेदो मिसिएको बाढी आयो । करिब दुई दर्जन मानिस नदीसँगै बेपत्ता भए । तिनको लास समेत भेटिएन । […]

माहुरीहरूले कारमा आक्रमण गरेपछि...

अमेरिकाको न्यु मेक्सिकोमा एकजना मानिस सुपरमार्केटमा सामान किनेर फर्किंदा माहुरीहरूको झुण्डले कारमा आक्रमण गरेका छन् ।उनको कारमा १५ हजार माहुरीहरू आइपुगेका थिए । कारको शीशा खुलै भएपछि माहुरीहरू भित्र पसेका थिए । घटना सोमवार दिउँसो चार बजे भएको लास क्रुसेस डिपार्टमेन्टले लेख्यो । लास क्रुसेसका एक अग्निनियन्त्...

जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास

कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ ।

मृत्युको ७ दिनपछि सास फर्कने पाष्टर जब बताए...

टीकापुर : कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ। स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो। बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको

अन्धविश्वासको पराकाष्ठा, मरेकाे मानिस उठ्ने आशमा पाँच दिनसम्म घरमै लास

कैलाली :  कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ।  स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो।  बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रह...

https://www.onlinekhabar.com/2020/08/887107

२१ साउन, टीकापुर । कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो …