माहुरीहरूले कारमा आक्रमण गरेपछि...

अमेरिकाको न्यु मेक्सिकोमा एकजना मानिस सुपरमार्केटमा सामान किनेर फर्किंदा माहुरीहरूको झुण्डले कारमा आक्रमण गरेका छन् ।उनको कारमा १५ हजार माहुरीहरू आइपुगेका थिए । कारको शीशा खुलै भएपछि माहुरीहरू भित्र पसेका थिए । घटना सोमवार दिउँसो चार बजे भएको लास क्रुसेस डिपार्टमेन्टले लेख्यो । लास क्रुसेसका एक अग्निनियन्त्...

सम्बन्धित सामग्री

इरानी आणविक वैज्ञानिकको हत्या आरोपमा १४ जनाविरूद्ध अभियोग दायर

इरानले सन् २०२० को नोभेम्बरमा शीर्ष आणविक वैज्ञानिक मोहसिन फखरीजादेहको हत्यामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । इरानको आणविक कार्यक्रममा आफ्नो भूमिकाका कारण अमेरिकी प्रतिबन्धको सामना गरिरहेका फखरीजादेहलाई तेहरानबाहिर उहाँको कारमा रहेका समय आक्रमण गरी हत्या गरिएको थियो । तेहरानका मुख्य अभियोजक अली सालेहीले १४ जनालाई अभियोग लगाइएको घोषणा गरे ।  सालेहीले भने, “उनीहरूमाथि स्वदेशी माटोविरूद्ध भ्रष्टाचार, यहूदी शासनका लागि जासूसीमा सहयोग पुर्याएको, राष्ट्रिय

अशान्त इजरालय : एक हप्तामा तीनवटा आक्रमण, ११ जनाको मृत्यु

इजरायलको तेल अभिभमा भएको आक्रमणमा पाँचजनाको मृत्यु भएको छ। एकै हप्तामा तेल अभिभमा तेस्रोपटक आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ। यहुदी बाहुल्य क्षेत्रमा एक बन्धुकधारीले गोली चलाएका थिए। एक व्यक्तिको शव कारमा र अन्य दुईजनाको शव सडकको किनारमा भेटिएको थियो। प्रहरीको कारवाहीमा आक्रमणकारीको मृत्यु भएको छ। गत आइतवार र मंगलवार…

युक्रेनमा कारमा विष्फोट, यही बहानामा रुसले आक्रमण गर्ने आशङ्का

काठमाडौँ । रुससँग तनाव बढिरहेको बेला पूर्वी युक्रेनमा कार बम विष्फोट भएको छ । रुस समर्थित विद्रोही समूहको पकड रहेको युक्रेनको डोनेट्स्क शहरमा शुक्रवार कार बम विष्फोट भएको हो । विस्फोट भएको गाडी क्षेत्रीय सुरक्षा प्रमुख डेनिस सिनेंकोवको भएको बताइएको छ । यसैगरी पूर्वी युक्रेनमै ग्याँस पाइपलाइनको एक भागमा आगो लागेको पनि अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले […]

पायलमाथि एसिड आक्रमण

बलिउड अभिनेत्री पायल घोषले आफूमाथि केही व्यक्तिबाट हमला भएको र एसिड आक्रमणको प्रयास गरेको दाबी गरेकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै उनले आफू औषधि खरिद गरेर कारमा घर फर्कंदै गर्दा रातको १० बजे मास्क लगाएका केही अञ्जान व्यक्तिले आफूलाई रड प्रहार गरेको र छल्न खोज्दा आफ्नो हातमा रड लागेर चोटसमेत लागेको जनाएकी […]

अमेरिकाको ड्रोन आक्रमणमा परी १० जना सर्वसाधारण अफगानीको मृत्यु

अफगानिस्तानको राजधानी काबुल नजिक विस्फोटक पदार्थ भरिएको कारमा अमेरिकाले ड्रोन आक्रमण गर्दा १० जना सर्वसाधारण मारिएको स्थानीय सञ्चारमाध्यमले पीडित परिवारलाई उद्धृत गर्दै खबर दिएका छन् ।  मारिनेमा कम्तीमा तीन बालबालिका रहेको प्रत्यक्षदर्शीले अलजजीरालाई बताए ।  अमेरिकाको सेन्ट्रल कमान्डले ड्रोन आक्रमणका कारण सर्वसाधारण हताहत भएको खबर आफूले पाएको जनाएको छ । उक्त ड्रोनले कैयौं आत्मघाती आक्रमणकारीलाई प्रहार गरेको उसको भनाइ छ ।  यसको अनुसन्धान थालेको पनि सेन्ट्रल कमान्डले जानकारी दिएको छ ।  गत बिहीवा...

अमेरिकी ड्रोनले बमले भरिएको कार ध्वस्त पार्दा…

एजेन्सी, १४ भदौ । काबुल बिमानस्थलमा बिष्फोटको योजनासहित कारमा बमले भरिएर आक्रमण गरिदै थियो । अमेरिकी गुप्तचर निकायले केही दिन अघि नै आक्रमण हुनसक्ने सूचनाका आधारमा सचेत हुन भनेको थियो । गत हप्ता २ सय जना मारिने गरी भएको आत्मघाती बम हमलालगत्तै अर्को आक्रमणको योजना बुनिएको थियो । अमेरिकी सेनाले आक्रमणको योजनाबारे सूचना पाएपछि ड्रोन […]

पाकिस्तानमा चिनियाँ नागरिकमाथि आतंकवादी आक्रमण बढ्यो

एजेन्सी ६ भदौ । पाकिस्तानमा चिनियाँ नागरिक आतंकवादी आक्रमणको तारोमा पर्न थालेका छन् । उनीहरुमाथि एकपछि अर्को आक्रमणको घटना बढ्न थालेको छ । शुक्रबार चिनियाँ नागरिक चढेको कारमा आत्मघाती बम हमला भएको छ । बलुचिस्तानस्थित ग्वादार इस्टवे एक्सप्रेस आयोजनामा उक्त घटना भएको हो । घटनामा दुई बालिकको मृत्यु भएको छ । एकजना चिनियाँ घाइते भएका […]

बेल्जियम : राजा सवार कारमा दंगाबाजहरूले गरे आक्रमण

बेल्जियमको राजधानी ब्रसेल्समा त्यहाँका राजा चढेको कारमा दंगाबाजहरूले बुधवार आक्रमण गरेका छन् ।  काला जातिका एक पुरुषको प्रहरी हिरासतमा मृत्यु भएपछि दंगा भड्किएको हो । ती पुरुषलाई कोरोनाभाइरस नियम तोडेकोमा पक्राउ गरिएको थियो ।  राजा फिलिप्पे आफ्नो सरकारी निवास प्यालेस अफ लाएकेन जाँदै गर्दा उनको बीएमडब्ल्यू कारमा प्रोजेक्टाइल प्रहार गरिएको थियो । त्यसपछि राजाका सुरक्षाकर्मीहरूले सुरक्षा दिएर गाडीलाई बेस्सरी कुदाएका थिए ।  पाँच सयभन्दा बढी विरोधकर्ताहरू २३ वर्षीय युवक इब्राहिम ब्यारीको मृत्युपछि ब्ल्याक...