जिउँदो हुने विश्वासमा पाँच दिनसम्म घरमै लास

कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ ।