‘मानिसले नबुझे पनि प्रकृति यति निर्मम नभइदेओस्’

आजको ठिक एक वर्ष पहिले मेलम्ची नदीमा अकल्पनीय बाढी आएको थियो । १ असार २०७८ मा मानिसहरू कामबाट घर फर्किंदै थिए । उक्त दिन बाढीले नोक्सान पुर्‍याएको तल्लो भेगमा वर्षा भएकै थिएन । मेलम्ची नदीमा भने एक्कासी लेदो मिसिएको बाढी आयो । करिब दुई दर्जन मानिस नदीसँगै बेपत्ता भए । तिनको लास समेत भेटिएन । […]

सम्बन्धित सामग्री

अभिलाषा र प्रकृति फाइनलमा

अभिलाषा विष्ट र प्रकृति श्रेष्ठ तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला एकलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्टस् कमिटीद्वारा संयुक्त...

प्रकृति संरक्षण गर्न लगानी जरुरी छ : सभापति राणा

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले प्रकृति संरक्षण गर्न लगानी आवश्यक रहेको बताएकी छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण सम्मान...

तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्छः मुख्यसचिव अर्याल

काठमाडाैँ – मुख्यसचिव डा.वैकुण्ठ अर्यालले तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्ने बताएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उनले  प्रकृति संरक्षणको कुरा सहज नभएकाले तीन तहकै सरकारको समन्वय र सहकार्य हुन जरुरी रहेको बताए। उनले जैविक विविधताले भरिपूर्ण देश नेपालमा प्रकृति संरक्षणको कुरा चुनौतीपूर्ण भएको बताए। […]

हरेक कुरामा पूर्ण त प्रकृति पनि देखिइनन्

पृथ्वीका हरेक प्राणीमा घमण्डको राग देखिन्छ,जीवन यात्रामा कर्मका आआफ्नै भाग देखिन्छ। हरेक कुरामा पूर्ण त प्रकृति पनि देखिइनन्,नियालेर हेर्दा जूनघामभित्र पनि दाग देखिन्छ।...

हरेक कुरामा पूर्ण त प्रकृति पनि देखिइनन्

पृथ्वीका हरेक प्राणीमा घमण्डको राग देखिन्छ,जीवन यात्रामा कर्मका आआफ्नै भाग देखिन्छ। हरेक कुरामा पूर्ण त प्रकृति पनि देखिइनन्,नियालेर हेर्दा जूनघामभित्र पनि दाग देखिन्छ।...

कर्तव्य नभुल्ने प्रकृति

२० फागुन, काठमाडौं । प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संबर्धन गर्न मानिसले बिर्सिसके तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन । समायानकुल आफू परिवर्तन हुनु प्रकृतिको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ । त्यसैले […]

प्रकृति संरक्षणमा नेपाली सेना

जैविक विविधता तथा प्रकृति संरक्षण वर्तमान विश्वको एउटा प्रमुख चुनौतीका रूपमा देखापर्दै गइरहेको छ।...

पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा जोड

काठमाडौँ : नेपालको पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणमा पनि जोड दिनुपर्ने पर्यटन सरोकारवालाले औँल्याएका छन् । शुक्रबार काठमाडौँमा पेभेलियन मिडियाले आयोजना गरेको ‘नेपालको पर्यटन विकास बहस’ कार्यक्रममा बोल्दै वक्ताहरुले पर्यटन विकाससँगै प्रकृति संरक्षणमा पनि जोड दिएका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटन प्रवर्द्धनसँगै प्रकृति संरक्षणको विषय पनि सोचनीय भएको बताए । नेपालको प्रकृति […]

प्रकृति जोगा‌उन वसन्तपुरमा दबाब कार्यक्रम (तस्बिरहरु)

काठमाडौं- प्रकृति संरक्षणका लागि काम गरिरहेको एक समूहले सोमबार राजधानीको बसन्तपुरमा प्रकृति जोगा‍‍औँ भन्ने आशयसहित कार्यक्रमको आयोजना गरेको छ। पिपल क्लाइमेट मोबिलाइजेसन नेपालले मानवीय व्यवहारका कारण मौसममा परिरहेको प्रतिकूल असरप्रति ध्यानाकर्षण गराउन कार्यक्रम आयोजना गरेको हो। देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठका केही तस्बिरहरु:

कविता : सुन्दर र हरियाली प्रकृति

प्राणी निर्भर प्रकृतिमा प्रकृति निर्भर प्राणीमा ।प्रकृतिमा बोटबिरुवा हराभरा प्रकृति हाम्रा लागि अमृत बराबर।  प्राणी आश्रित बोटबिरुवामा बोटबिरुवा आश्रित प्राणीमा । प्रकृति हामीलाई दिन्छ गाँस, बास, कपासहामी प्रकृतिलाई दिन्छौं बाँच्ने साथ । प्रकृतिले हामीलाई दिन्छ अक्सिजन हामीले प्रकृतिलाई दिन्छौं कार्बन डाइअक्साइड । त्यसैले हामी सबै जिम्मेवार बनौँ हाम्रो प्रकृतिलाई सुन्दर र हरियाली बनाऊँ। प्राणी आश्रित प्रकृतिमा प्रकृति आश्रित प्राणीमा ।&