सिमकोट – ठेहे गाउँका स्थानीयलाई सिमकोट गाउँपालिका– २ को भित्तर गौडामा चट्टानी भीरको बाटोमा लास बोकेर मसानघाटसम्म लैजानुपर्ने बाध्यता रहँदै आएको छ। उक्त खण्डमा सडक निर्माण अलपत्र परेपछि ठेहे गाउँका स्थानीयलाई मानिस मरेपछि उक्त भीरमा लास बोक्नुपर्ने बाध्यता आइलागेको हो। उक्त गाउँका स्थानीय ठान भण्डारीले ठेहेका स्थानीयले सयौ बर्षदेखि मानिस मर्दा मसानघाटसम्म पुर्याउन भित्तर गौडाको […]