मृत्युको ७ दिनपछि सास फर्कने पाष्टर जब बताए...

टीकापुर : कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ। स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो। बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको

सम्बन्धित सामग्री

वार्नर पुरानै क्लबमा फर्कने

चेल्सीका स्टार खेलाडी टिमो वार्नर पुरानै क्लब आरबी लाइपजिग फर्कने भएका छन् । गत सिजन मात्र चेल्सी गएका उनी सम्झौता सकेर बसेका छन् । प्रिमियर लिग क्लबसँगको सम्झौता सकेर बसेका वार्नर पुनः लाइपजिग फर्कने भएका हुन् ।चेल्सीका लागि उनले ५६ लिग खेल खेल्दै १० गोल गरेका थिए । जर्मन स्टार वार्नरले राष्ट्रिय टोलीका लागि ५३ खेल खेलेर २४ गोल गरेका छन् । चेल्सीले पछिल्लो सयम सिटीबाट ग्राबियल रहिम स्ट्रलिङलाई भित्राएको थियो ।चेल्सी गएको पहिलो सिजनमा नै उत्कृष्ट प्रदर्शन गरेका वार्नरले नयाँ सिजनका लागि सम्झौता

सुआरेज पूर्व क्लब फर्कने

एजेन्सी – लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड लुइस सुआरेज आफ्नो पूर्व क्लब फर्कने भएका छन् । सुआरेज आफ्नो पहिलो क्लब नासियोनलमा पुनः आबद्ध हुने प्रारम्भिक सम्झौता गरेका छन् । सुआरेज १६ वर्षपछि आफ्नो पूर्व क्लब फर्कने भएका हुन् । आधिकारिक सम्झौता हुन बाँकी छ । क्लबले केही दिनमा नै उनलाई सार्वजनिक गर्ने योजना बनाएको छ […]

लुकाकु इन्टर मिलान फर्कने

एजेन्सी – इंग्लिस क्लब चेल्सीका बेल्जियन फरवार्ड रोमेलु लुकाकु लोनमा इटालियन क्लब इन्टर मिलान फर्कने भएका छन् । उनी चेल्सीमा अनुबन्ध भएको एक सिजनपछि नै लोनमा इन्टर फर्कने पक्का भएको हो । लुकाकु गत सिजन इन्टरबाटै कीर्तिमानी ९७.५ मिलियन पाउन्डमा लन्डन क्लब चेल्सी आएका थिए । इन्टरले ८ मिलियन युरोमा २९ वर्षीय लुकाकुलाई १ वर्षको […]

मतदान गरेर फर्कने क्रममा एकको मृत्यु

बैतडी- बैतडीमा मतदान गरेर फर्कने क्रममा एक वृद्धको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका ३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर फर्कने क्रममा दोगडाकेदार ३ कफल्टाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ । भोट हालेर फर्कने क्रममा एक्कासि मतदान केन्द्रमै ढलेका भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता […]

निर्वाचनका लागि घर फर्कने नेपाली ह्वात्तै बढे

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छिमेकी देश भारतमा श्रम गर्न पुगेका नेपाली फर्कने क्रम बढ्न थालेको छ । कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीबाट घर फर्कने नेपालीको सङ्ख्या दिनदिनै बढ्न थालेको हो । गड्डाचौकी नाकाबाट अरू सामान्य अवस्थामा दैनिक १०० देखि २०० नेपाली भारतबाट घर फर्कने गरेकामा अहिले उक्त सङ्ख्या […]

इजलास फर्कने सङ्केत

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध मोर्चाबन्दीमा रहेका सर्वोच्चका केही न्यायाधीशले आफ्ना सर्त पूरा भए नियमित सुनुवाइमा फर्कने सङ्केत गरेका छन् । कात्तिक ८ यता सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित छ । यसबीचमा  बन्दीप्रत्यक्षीकरणका  केहीबाहेक  मुद्दा  सुनुवाइ  हुन  सकेको  छैन  ।  पेसी  व्यवस्थापन  गोलाप्रथाबाट  गरिए  इजलास  फर्कने  सङ्केत  ती  न्यायाधीशहरूले  गरेको खबर गोरखापत्रमा छापिएको छ ।  पाँच  न्यायाधीश  गोलाप्...

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर क्लबमा फर्कने पक्का

एजेन्सी । क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाईटेड क्लबमा फर्कने पक्का भएको जनाएको छ । युनाईटेडले क्लबका लिजेण्ड खेलाडी रोनाल्डो ओल्ड ट्राफोर्ड फर्कने विषयमा सहमति गरेको जनाएको छ । युनाईटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससँग सहमति गरेको हो । युनाईटेडले रोनाल्डोसँग दुई वर्षको सम्झौता गर्ने बताइएको छ । युनाईटेडको शहरी प्रतिद्वन्द्वी म्यान्चेष्टर सिटीले समेत रोनाल्डो अनुबन्ध गर्न […]

पूर्वप्रधानमन्त्री खनाल अर्को हप्ता स्वदेश फर्कने

काठमाडौं, २८ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अर्को हप्ता स्वदेश फर्कने भएका छन् । मृगौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरेका खनाल अर्को हप्ता स्वदेश फर्कने उनी निकट एक नेताले रिपोर्टर्स नेपाललाई बताएका छन् । नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका खनाल केही महिना अघि उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली गएका थिए । उनको लामो समय उपचारपछि […]

पुनर्निर्माण प्राधिकरणका प्राविधिक काममा फर्कने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरू काममा फर्कने भएका छन्।

चेल्सी फर्कने ओस्कारको चाहना

१५ जेठ, काठमाडौं । ब्राजिलियन मिडफिल्डर ओस्कारले इंग्लिस क्लब चेल्सी फर्कने चाहना व्यक्त गरेका छन् । हाल चीनमा व्यावसायिक फुटबल खेल्दै आएका ओस्कारले लण्डन क्लब फर्कने इच्छा देखाएको गोल डट कमले जनाएको छ । २९ वर्षीय मिडफिल्डर ओस्कार चिनियाँ सुपर लिग क्लब संघाई पोर्टबाट खेलिरहेका छन् । ओस्कारको सम्झौता चिनियाँ क्लबसँग २०२४ सम्म रहेको छ […]