जापानको आगामी प्रधानमन्त्री ‘फुमिओ किशिडा’ बन्ने निश्चित

एजेन्सी । फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । ६४ वर्षीय पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानका आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सत्तारुढ पार्टी लिबरल डेमोक्र्याटिक पार्र्टीको हिजो भएको आन्तरिक निर्वाचनमा जित हासिल गरेसँगै किशिडा दलको प्रमुख नेता बन्नुभएको छ । दुई चरणमा सम्पन्न निर्वाचनमा किशिडाले खोपमन्त्री तारो कोनोलाई […]

सम्बन्धित सामग्री

युक्रेनले तत्काल नेटोको सदस्यता नपाउने निश्चित

युक्रेनले तत्काल उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता नपाउने निश्चित भएको छ । लिथुआनियाको राजधानी विलनियसमा दुई दिनसम्म भएको नेटो सम्मेलनमा युक्रेनको सदस्यता मुख्य विषय बनेको थियो । तर, स्वीडेन नेटोको नयाँ सदस्य बन्ने निश्चित भए पनि युक्रेनलाई सदस्यता दिनेबारेमा भने सम्मेलनले कुनै निर्णय गरेन । नेटोमा आबद्ध देशहरूले रुससँगको लडाइँमा युक्रेनलाई थप सैन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई नेटो सदस्यताको बाटोमा सहयोग गर्ने बताउनुभएको छ । त्यस्तै, नेटोका प्रमुख जेन्स ...

जीवन आचार्य कोशीमा फेरि मन्त्री बन्ने

२२ असार, विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद जीवन आचार्य फेरि मन्त्री बन्ने निश्चित भएको छ । उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् ।  हिक्मत कार्की नेतृत्वको सरकारमा मन्त्री  भएका आचार्य उद्धव थापा नेतृत्वको सकारमा पनि मन्त्री बन्न लागेका हुन् । शुक्रबार दिउँसो बसेको माओवादी केन्द्रको […]

पाँच वर्षमा गठबन्धनका तीन प्रधानमन्त्री सम्भावना

काठमाडौं । निर्वाचन परिणाम सकिनै लाग्दा ‘भावी प्रधानमन्त्री को ?’ बन्ने भन्नेबारे सर्वत्र प्रश्न र चासो बढेको छ । निर्वाचनमा कुनै दलले पनि बहुमत नल्याउने स्पष्ट भएकाले ‘दुई वा त्यसभन्दा बढी दल मिलेर सरकार बन्ने’ निश्चित देखिएको छ । प्रत्यक्षतर्फ पहिलो दल नेपाली कांग्रेस र समानुपातिक मततर्फ एमाले पहिलो दलका रूपमा रहेको छ । कांग्रेस […]

बेलायतमा पहिलो पटक भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री बन्दै

काठमाडौं । बेलायतको इतिहासमा आज मंगलबार पहिलो पटक भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । सोमबार सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता चुनिएसँगै सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । सुनकलाई मगंलबार बेलायतका राजा चाल्र्सले प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने छ । सुनक बेलायतको इतिहासमा पहिलो अश्वेत तथा एशियाली मूलका प्रधानमन्त्री बन्ने बीबीसीले जनाएको छ । […]

ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री बन्ने निश्चित

ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री बन्नु हुने भएको छ ।  बेलायतको सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेतामा सुनक चयन भएसँगै ४२ वर्षीय सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।  प्रतिस्पर्धामा रहेकी मन्त्री पेन्नी मोर्डन्टले सुनकलाई समर्थन गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । कन्जर्भेटिभ पार्टी कार्यालयमा सर ग्राहम ब्रान्डीले दलको नेताका लागि सुनकको मात्रै उम्मेदवारी परेको जानकारी दिनुभयो ।   गएको हप्ता प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिने घोषणा गरेसँगै कन्जर्भेटिभ पार्टीमा नयाँ नेता छान्नका लागि स्थानीय सम...

ऋषि सुनाक बने बेलायतको नयाँ प्रधानमन्त्री

काठमाडौँ- भारतीय मूलका कन्जरभेटिभ सांसद ऋषि सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनका प्रतिस्पर्धी पेनी मोर्डन्ट प्रधानमन्त्री बन्ने दौडबाट पछि हटेसँगै सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । नयाँ प्रधानमन्त्रीले चाँडै सांसद्हरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कन्जरभेटिभ पार्टीको १९२२ समितिका अध्यक्ष सर ग्राहम ब्रेडीले पुष्टि गरेको बीबीसीले जनाएको छ […]

बेलायतमा भारतीय मूलका ऋषी सुनक नयाँ प्रधानमन्त्री बन्ने निश्चित

एजेन्सी । बेलायतका पूर्व प्रधानमन्त्री बोरिस जोन्सन पुनः प्रधानमन्त्री बन्ने दौडबाट बाहिरिएपछि ऋषि सुनक नयाँ प्रधानमन्त्री बन्ने सम्भावना प्रबल भएको छ । प्रधानमन्त्री लिज ट्रसले राजिनामा दिएपछि बेलायतमा नयाँ प्रधानमन्त्रीको खोजी सुरु भएको छ । पूर्व प्रधानमन्त्री जोन्सनले फेरी प्रधानमन्त्री हुने इच्छा देखाउँदा राजनीतिक सरगर्मी बढेको थियो । तर आइतबार राति ऋषि सुनकसँगको छलफलपछि जोन्सनले […]

एन्थोनी अल्बानिज अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

८ जेठ, काठमाडौं । अष्ट्रेलियाको राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री स्कट मोरिसनको कन्जरभेटिभ पार्टीले हार स्वीकार गरेको छ । लेबर पार्टीका नेताले चाहिं विजयको घोषणा गरेका छन् । मतगणना अझै जारी छ । तर मतगणनाको ट्रेण्ड हेर्दा कन्जरभेटिभ पार्टी एक दशकपछि सत्ताबाट बाहिरिने स्पष्ट संकेत देखिएको छ । झण्डै ९ वर्ष प्रतिपक्षमा रहेको लेबर दलका नेता एन्थोनी […]

फुमियो किशिदा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

जापानका पूर्वविदेशमन्त्री फुमियो किशिदा देशकाे प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।