२२ असार, विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद जीवन आचार्य फेरि मन्त्री बन्ने निश्चित भएको छ । उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् । हिक्मत कार्की नेतृत्वको सरकारमा मन्त्री भएका आचार्य उद्धव थापा नेतृत्वको सकारमा पनि मन्त्री बन्न लागेका हुन् । शुक्रबार दिउँसो बसेको माओवादी केन्द्रको […]