काठमाडौं । निर्वाचन परिणाम सकिनै लाग्दा ‘भावी प्रधानमन्त्री को ?’ बन्ने भन्नेबारे सर्वत्र प्रश्न र चासो बढेको छ । निर्वाचनमा कुनै दलले पनि बहुमत नल्याउने स्पष्ट भएकाले ‘दुई वा त्यसभन्दा बढी दल मिलेर सरकार बन्ने’ निश्चित देखिएको छ । प्रत्यक्षतर्फ पहिलो दल नेपाली कांग्रेस र समानुपातिक मततर्फ एमाले पहिलो दलका रूपमा रहेको छ । कांग्रेस […]