एन्थोनी अल्बानिज अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

८ जेठ, काठमाडौं । अष्ट्रेलियाको राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री स्कट मोरिसनको कन्जरभेटिभ पार्टीले हार स्वीकार गरेको छ । लेबर पार्टीका नेताले चाहिं विजयको घोषणा गरेका छन् । मतगणना अझै जारी छ । तर मतगणनाको ट्रेण्ड हेर्दा कन्जरभेटिभ पार्टी एक दशकपछि सत्ताबाट बाहिरिने स्पष्ट संकेत देखिएको छ । झण्डै ९ वर्ष प्रतिपक्षमा रहेको लेबर दलका नेता एन्थोनी […]

सम्बन्धित सामग्री

अस्ट्रेलियामा विपक्षी दल विजयी, आप्रवासी नीतिमा कडाइ हुन सक्ने

अस्ट्रेलियामा शनिबार सम्पन्न आमनिर्वाचनमा विपक्षी दल लेबरले जित हासिल गरेको छ । वर्तमान प्रधानमन्त्री स्कट मरिसनले हार स्वीकार गरेका छन् । जितसँगै लेबर नेता एन्थोनी अल्बानिज प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।