ऋषि सुनाक बने बेलायतको नयाँ प्रधानमन्त्री

काठमाडौँ- भारतीय मूलका कन्जरभेटिभ सांसद ऋषि सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बनेका छन् । उनका प्रतिस्पर्धी पेनी मोर्डन्ट प्रधानमन्त्री बन्ने दौडबाट पछि हटेसँगै सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । नयाँ प्रधानमन्त्रीले चाँडै सांसद्हरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कन्जरभेटिभ पार्टीको १९२२ समितिका अध्यक्ष सर ग्राहम ब्रेडीले पुष्टि गरेको बीबीसीले जनाएको छ […]

सम्बन्धित सामग्री

आर्थिक संकटबाट मुक्त दिलाउने बेलायती नवनियुक्त प्रधानमन्त्री सुनकको प्रतिवद्धता

एजेन्सी । भारतीय मूलका ४२ वर्षीय ऋषि सुनाक बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत चुनिएका सुनाकलाई राजा चाल्र्स तृतीयले देशको ५७औं प्रधानमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानमन्त्री सुनाक बेलायतको इतिहासकै पहिलो अश्वेत एवम् हिन्दू प्रधानमन्त्री हुन् । त्यसो त उनले पछिल्लो दुई सय वर्षयताकै सबैभन्दा कम उमेरको बेलायती […]

भारतीय मुलका ४२ वर्षे ऋषि सुनाक बेलायतका नयाँ प्रधानमन्त्री बन्दै

ऋषि सुनाक बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन्। सोमबार कन्जर्भेटिभ पार्टीको नेता चुनिएसँग सुनाक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने बाटो खुलेको हो। भारतीय मूलका सुनाक बेलायतको इतिहासमा पहिलो अश्वेत प्रधानमन्त्री बन्ने बीबीसीले जनाएको छ। यसअघि पेनी मोर्डन्टले पनि प्रधानमन्त्रीको दौडमा दाबेदारी पेश गरेकी थिइन्। उनले अन्तिममा आफ्नो दाबेदारी फिर्ता लिएकी थिइन्। लिज ट्रसले प्रधानमन्त्री बनेको ४५ […]

जोनसन पछि हटेसँगै ऋषि सुनाक बेलायती प्रधानमन्त्री बन्ने निश्चितप्रायः

काठमाडौँ– बेलायती कन्जरभेटिभ पार्टीका भारतीय मूलका सांसद् ऋषि सुनाक नयाँ प्रधानमन्त्री बन्ने निश्चितजस्तै बनेको छ । पूर्वप्रधानमन्त्री बोरिस जोनसन प्रधानमन्त्री पदको दौडबाट पछि हटेसँगै सुनाक नयाँ प्रधानमन्त्री बन्ने निश्चितप्रायः बनेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । गत बिहीबार लिज ट्रसले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएसँगै बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीले नयाँ प्रधानमन्त्री चयन गर्दैछ । यसका लागि बोरिस […]

प्रधानमन्त्रीको दौडमा पछि परे सुनाक

बेलायतको सत्तारूढ कन्जरभेटिभ दलको नयाँ नेताका लागि ऋषि सुनाक र लिज ट्रसबीच अन्तिम प्रतिस्पर्धा जारी छ । दुई प्रतिस्पर्धी विभिन्न सहरमा मतदातामाझ टीभी बहसमा व्यस्त छन् । प्रतिस्पर्धीमध्येबाट एक जना बेलायतको भावी प्रधानमन्त्री बन्ने भएकाले प्रतिस्पर्धालाई निकै चासोसाथ हेरिएको छ ।

को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री ?

बेलायतको सत्तारूढ कन्जरभेटिभ दलको नयाँ नेता चुन्न ५ चरणको मतदानपछि अन्तिम दुईमा आइपुगेका छन् ऋषि सुनाक र लिज ट्रस ।नयाँ नेता नै देशको प्रधानमन्त्री हुने भएकाले अब वर्तमान प्रधानमन्त्री बोरिस जोन्सनलाई कसले प्रतिस्थापन गर्ला भन्ने चासो बेलायती राजनीतिमा बढेको छ । तर त्यसको निर्णय भने कन्जरभेटिभ दलका सदस्यहरूको हातमा छ । करिब १ लाख ६० हजार सदस्यले मतदान गरेर एक जनालाई पार्टी नेतासँगै प्रधानमन्त्रीको अभिभारा दिनेछन् ।

बेलायतको प्रधानमन्त्री बन्ने रेसमा अझै ऋषि नै अगाडि

बेलायतको प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीको नेताको दौडमा ऋषि सुनाक सबैभन्दा अघि रहेका छन् । सोमबार कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्नका लागि सांसदहरूबीच भएको तेस्रो चरणको मतदानमा पनि उनी पहिलो स्थानमा रहन सफल भएका हुन् ।उता सांसद टम टुगेंडहट भने यो रेसबाट बाहिरिएका छन् । पूर्व अर्थमन्त्री ऋषि सुनाकसँगै दोस्रो नम्बरमा वाणिज्य मन्त्री पेनी मोर्डेंट, तेस्रो स्थानमा विदेश मन्त्री लिज ट्रस र चौथो नम्बरमा केमी बडेनोच रहेका छन् । मंगलबार बाँकी चार उम्मेदवारबीच फेरि मतदान हुनेछ । अन्तिम दुई उम्मेदवा

बेलायतको प्रधानमन्त्री पदको दौडमा सुनाकलाई झिनो अग्रता

बेलायतको प्रधानमन्त्री पदको दौडमा भारतीय मूलका पूर्वअर्थमन्त्री ऋषि सुनाक दोस्रो राउन्डमा पनि अघि देखिएका छन् । दोस्रो चरणको मतदानमा सुनाकले १०१ सांसदको समर्थन हासिल गरेका छन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी पेनी मोरडुएन्टभन्दा १८ भोट धेरै मत प्राप्त गरे ।बोरिस जोनसनले कन्जरभेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएपछि पार्टीले आफ्नो नयाँ नेताको चुनाव गरिरहेको छ । उनै देशको नयाँ प्रधानमन्त्री बन्नेछन् । हाल पाँचजना उम्मेदवार यो दौडमा बाँकी रहेका छन् । दोस्रो चरणको मतदानमा पेनीले ८३ मत, लिज

बेलायतको प्रधानमन्त्री बन्ने दौडमा सुनाक अघि

बेलायतको भावी प्रधानमन्त्री बन्ने दौडमा रहेका सत्तारुढ कन्जरभेटिभ पार्टीका ८ नेतामध्ये ऋषि सुनाक अग्रपंक्तिमा देखिएका छन् । आफ्नै मन्त्रिपरिषद्का सदस्यहरुको राजीनामा दिने लहर र विरोधका कारण बोरिस जोन्सनले प्रधानमन्त्री पद त्याग्ने घोषणा गरेपछि नयाँ नेतृत्व छान्ने प्रक्रिया सुरु भएको हो । बुधबार भएको पहिलो चरणको मतदानमा सुनाक ८८ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् ।

बेलायतको प्रधानमन्त्री बन्ने दौडमा सुनाक अघि

बेलायतको भावी प्रधानमन्त्री बन्ने दौडमा रहेका सत्तारुढ कन्जरभेटिभ पार्टीका ८ नेतामध्ये ऋषि सुनाक अग्रपंक्तिमा देखिएका छन् । आफ्नै मन्त्रिपरिषद्का सदस्यहरुको राजीनामा दिने लहर र विरोधका कारण बोरिस जोन्सनले प्रधानमन्त्री पद त्याग्ने घोषणा गरेपछि नयाँ नेतृत्व छान्ने प्रक्रिया सुरु भएको हो । बुधबार भएको पहिलो चरणको मतदानमा सुनाक ८८ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् ।

जोन्सनको उत्तराधिकारी को ?

बोरिस जोन्सनले बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेपछि अब कन्जरभेटिभ पार्टीको नेता र नयाँ प्रधानमन्त्रीको लागि मतदान हुनेछ । यसका दाबेदारहरूले टोरी सांसदहरूको समर्थन पाउनुपर्ने हुन्छ । अन्तिम दुई उम्मेदवारहरूलाई कन्जरभेटिभ सदस्यहरूले मतदानमार्फत चयन गर्नेछन् ।हालसम्म पूर्वमन्त्री ऋषि सुनाक, विदेश सचिव लिज ट्रस, पूर्व स्वास्थ्य सचिव साजिद जाभिद, पूर्व सचिव माइकल गोभ, एक्सचेकरका चान्सलर नदिम जहावल, सांसद जेरेमी हन्ट, महान्याधिवक्ता सुएला ब्रेभरम्यान, राज्यमन्त्री पेनी मोर्डन्ट, सां