काठमाडौँ । गायक–गायिका दम्पती उदितनारायण झा र दीपा झाले नेपाली चलचित्रकर्मी कल्याण कोषका लागि सहयोग गरेका छन् । उनीहरुले कोषका लागि ५ लाख १ सय एघार रुपैयाँ प्रदान गरेका हुन् ।
चलचित्र विकाश बोर्डमा
काठमाडौं । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’लाई कर छुट दिन र नेपाली फिल्मसरह सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ । अध्यक्ष अरुणकुमार प्रधान र महासचिव दिनेश कोइरालाले विज्ञप्ति जारी गर्दै विवादलाई त्यागेर सबै पक्ष सँगै बसेर फिल्म हेर्न समेत आग्रह गरेको छ । ‘प्रेमगीत ३’लाई लिएर भुवन केसी नेतृत्वको चलचित्र विकास […]
काठमाडौं । ११ जना फिल्मकर्मीलाई नेपाली चलचित्रकर्मी स्मृति सम्मान २०७९ प्रदान गरिने भएको छ । बिहीबार आयोजित कार्यक्रममा चलचित्रकर्मी स्मृति सम्मान कोषले सम्मानित हुने व्यक्तिको नाम घोषणा गरेको हो । भुपेन्द्र विष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मान २०७९ बाट निर्देशक ज्ञानेन्द्र देउजालाई सम्मान प्रदान गरिने भएको छ । द्वारिकाप्रसाद उदय शिवशंकर मानन्धर अभिनेता सम्मान […]
काठमाडौं । कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्माता रोहित अधिकारीले चलचित्रकर्मी कल्याण कोषलाई तीन लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । तीनैजना फिल्मकर्मीले व्यक्तिगत तर्फबाट एक-एक लाख रुपैयाँ प्रदान गर्ने भएको कोष संयोजक तथा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले जानकारी दिइन् । कोषकी सदस्य समेत रहेकी निर्देशक निरौलाले कलाकारको दायित्व सम्झिएर कोषमा आफ्नै कमाइबाट आर्थिक सहायता […]
अशक्त तथा आर्थिक अवस्था कमजोर भएका चलचित्रकर्मीहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्थापना भएको चलचित्रकर्मी कल्याणकारी कोषमा आर्थिक सहयोग गर्ने कलाकर्मीहरुलाई सम्मान गरिएको छ । कोषलाई अमेरिकाका लागि नेपाली महाबाणिज्यदूत प्रेमराजा महतले एकलाख तीन हजार रुपैयाँ, निर्मात्री शारदा बस्नेतले ५१ हजार रुपैयाँ, अभिनेता पल शाहले १ लाख ११ हजार १ सय ११ रुपैयाँ दिएका छन् ।राजधानीमा आयोजित एक समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, कल्याणकारी को
झापा : नेपाल चलचित्रकर्मी संघले निम्न आय वर्गका चलचित्रकर्मीहरूलाई राहतस्वरूप खाद्यान्न सामग्री वितरण कार्य सुरु गरेको छ। दोस्रो लहरको कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण समस्यामा परेका प्रदेश १ भरिका चलचित्रकर्मीहरूको लागि खाद्यान्न सामग्री राहत वितरण कार्य सुरु गरेको हो।सङ्घले यसअघि नै राहत वितरणका लागि ‘चलचित्रकर्मी राहत कोषको स्थापना गरिसकेको थियो। सङ्घले शनिबार झापाको बिर्तामोडबाट यस अभियानको सुरुवात गरेको नेपाल चलचित्रकर्मी सङ्घ
वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि सैनिक अस्पतालमा उपचार गराइरहनुभएका कार्कीको आइतबार बिहान निधन भएको उहाँका छोरा पंकज कार्कीले जानकारी दिनुभएको छ । स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्मिनुभएका ८३ वर्षीय कार्की चलचित्र लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय हुनुहुन्यो । ‘विश्वास, पहिलो प्रेम, …
वरिष्ठ चलचित्रकर्मी, कवि, गीतकार एवं उपन्यासकार चेतन कार्कीको निधन भएको छ ।
उनको ८३ वर्षको उमेरमा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा आइतवार बिहान कोरोना संक्रमणका कारण निधन भएको हो।
संक्रमणपछि गत आइतवार उपचारार्थ अस्पताल भर्ना गरिएकोमा बिहान निधन भएको उनका जेठा छोरा पारस कार्कीले पुष्टि गरे ।
गत वैशाख १६ मा भारतको देहरादूनबाट काठमाडौं आएका उनमा ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जाको फेदीखोला गाउँपालिका वडा ३, बायँटारीमा जन्मिएका उ...
काठमाडौं : साहित्यकार एवं चलचित्रकर्मी चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ। अस्वस्थ भएपछि उनलाई एक हप्ताअघि छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको थियो। उनी गत वैशाख १६ गते भारतको देहरादूनबाट काठमाडौं आएका थिए।ज्वरो आएपछि अस्पताल भर्ना गरेर परीक्षण थाल्दा उनलाई कोरोना संक्रमण देखिएको थियो। कार्कीको उपचारको क्रममा आज बिहान निधन भएको साहित्यकार राजेन्द्र थापाले जानकारी दिए।कार्कीले नेपालीसँगै हिन्दी र उर्दू भाषा साहित्यमा पनि कलम चलाएका थिए। उनी ५० वटा भन्दा धेरै फिल्ममा कथा तथा पटकथा ल
कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्की अस्पताल भर्ना भएका छन् । ८४ वर्षीय कार्कीलाई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको हो ।गत १६ गते देहरादूनबाट काठमाडाैं आएका उनलाई ज्वराे आए पछि अस्पताल भर्ना गरिएकाे कलाकार माेहन निरौलाले बताए । गत आईतबार अस्पताल भर्ना गरिएकाे उनकाे स्वास्थ्यमा सुधार भइरहेको बताइएकाे छ ।