वरिष्ठ चलचित्रकर्मी कार्कीको निधन

वरिष्ठ चलचित्रकर्मी, कवि, गीतकार एवं उपन्यासकार चेतन कार्कीको निधन भएको छ । उनको ८३ वर्षको उमेरमा वीरेन्द्र सैनिक अस्पताल छाउनीमा आइतवार बिहान कोरोना संक्रमणका कारण निधन भएको हो।  संक्रमणपछि गत आइतवार उपचारार्थ अस्पताल भर्ना गरिएकोमा बिहान निधन भएको उनका जेठा छोरा पारस कार्कीले पुष्टि गरे ।  गत वैशाख १६ मा भारतको देहरादूनबाट काठमाडौं आएका उनमा ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा ३, बायँटारीमा जन्मिएका उ...

सम्बन्धित सामग्री

चलचित्रकर्मी चेतन कार्कीको निधन

चलचित्र निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ । गत आइतबार कोरोना

स्रष्टा चेतन कार्कीको निधन

काठमाडौं। कवि,  उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको आज बिहान निधन भएको छ । स्वास्थ्यमा समस्या भएर चार दिनअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना हुनुभएका कार्कीको  ८४ वर्षका उमेरमा मृत्यु भएको हो ।

स्रष्टा चेतन कार्कीको निधन

काठमाडौं। कवि,  उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको आज बिहान निधन भएको छ । स्वास्थ्यमा समस्या भएर चार दिनअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना हुनुभएका कार्कीको  ८४ वर्षका उमेरमा मृत्यु भएको हो ।

रहेनन् गीतकार तथा चलचित्रकर्मी चेतन कार्की

काठमाडौं । नेपाली साहित्य, कला, लोकसंस्कृतिका साथै चलचित्र क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील वरिष्ठतम् व्यक्तित्व चेतन कार्कीको ८२ वर्षको उमेरमा निधन भएको छ । केही दिनयता कोरोना संक्रमित भई उपचाररत कार्कीको आइतबार बिहान सवा १० बजे निधन भएको कवि मुरारी सिग्देलले जानकारी दिए । बाल्यकालमै पिताजीका साथ लागेर स्याङ्जाबाट देहरादुन पुगेका उनले...

वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको निधन

वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार चेतन कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि सैनिक अस्पतालमा उपचार गराइरहनुभएका कार्कीको आइतबार बिहान निधन भएको उहाँका छोरा पंकज कार्कीले जानकारी दिनुभएको छ । स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्मिनुभएका ८३ वर्षीय कार्की चलचित्र लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय हुनुहुन्यो । ‘विश्वास, पहिलो प्रेम, …

गीतकार चेतन कार्कीको निधन

काठमाडौंँ । कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । ८४ वर्षीय कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान १० : ४५ मा निधन भएको कलाकार निर्देशक मोहन निरौलाले बताए ।गत आइतबार अस्पताल भर्ना गरिएका उनी  १६ गते देहरादूनबाट काठमाडौं आएका थिए । काठमाडौं आएपछि ज्वरो देखिएको कारण उनलाई अस्...

साहित्यकार तथा चलचित्रकर्मी कार्कीको कोरोनाबाट निधन

काठमाडौं : साहित्यकार एवं चलचित्रकर्मी चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ। अस्वस्थ भएपछि उनलाई एक हप्ताअघि छाउनीस्थित सैनिक अस्पताल भर्ना गरिएको थियो। उनी गत वैशाख १६ गते भारतको देहरादूनबाट काठमाडौं आएका थिए।ज्वरो आएपछि अस्पताल भर्ना गरेर परीक्षण थाल्दा उनलाई कोरोना संक्रमण देखिएको थियो। कार्कीको उपचारको क्रममा आज बिहान निधन भएको साहित्यकार राजेन्द्र थापाले जानकारी दिए।कार्कीले नेपालीसँगै हिन्दी र उर्दू भाषा साहित्यमा पनि कलम चलाएका थिए। उनी ५० वटा भन्दा धेरै फिल्ममा कथा तथा पटकथा ल

वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन

काठमाण्डाै – वरिष्ठ चलचित्रकर्मी एवं लेखक चेतन कार्कीको निधन भएको छ । कार्कीको उपचारका क्रममा काठमाण्डौको छाउनीमा रहेको सैनिक अस्पतालमा आइतबार बिहान ज्यान गएको हो । गएको १६ गते देहरादुनबाट काठमाण्डाै आउनुएका उहाँलाई ज्वरो आए पछि अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसबाट संक्रमित भए पछि उहाँको एक हप्तादेखि सैनिक अस्पतालमा उपचार भइरहेको थियो । चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो । स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा विस १९९५...

साहित्यकार प्रकाश सायमीलाई पितृशोक

काठमाडाैं – साहित्यकार एवं चलचित्रकर्मी प्रकाश सायमीलाई पितृशोक परेको छ । उहाँको पिता रत्नदासको ८३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । मधुमेहको बिरामी उहाँलाई केही दिनदेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । उहाँको आजै शोभाभगवतीमा अन्त्येष्टि गरिंदैछ । पितृशोकमा पर्नुभएका...

ओस्कार विजेता मार्टिनको निधन

ओस्कार पुरस्कार विजेता हलिउडका चलचित्रकर्मी मार्टिन लान्दाउको ८९ वर्षको उमेरमा मृत्यु भएको छ।