‘प्रेमगीत ३’लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

काठमाडौं । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’लाई कर छुट दिन र नेपाली फिल्मसरह सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ । अध्यक्ष अरुणकुमार प्रधान र महासचिव दिनेश कोइरालाले विज्ञप्ति जारी गर्दै विवादलाई त्यागेर सबै पक्ष सँगै बसेर फिल्म हेर्न समेत आग्रह गरेको छ । ‘प्रेमगीत ३’लाई लिएर भुवन केसी नेतृत्वको चलचित्र विकास […]

सम्बन्धित सामग्री

प्रेमगीत–३ बारे दिपकराजको टिप्पणीः अधिकार माग्नेले मिल्नेसम्म मागौं

काठमाडौं । अभिनेता तथा निर्माता दिपकराज गिरिले प्रेमगीत–३ को हिन्दी भर्सनलाई कर छुट मागिएकोप्रति सांकेतिक असन्तुष्टि जनाएका छन् । ‘अधिकार माग्नेले मिल्नेसम्म माग्नुपर्ने’ उनको टिप्पणी छ । फेसबुकमा स्टाटस लेख्दै गिरिले सो टिप्पणी गरेका हुन् । प्रेमगीत ३ ले नेपाली चलचित्रको बजारलाई विस्तारित गर्न लागेको भन्दै उनले बधाइ दिएका छन् । उनी लेख्छन्, ‘प्रेमगीत २ […]

‘प्रेमगीत ३’ लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’ मा लाग्ने सम्पूर्ण कर छुट दिन र राज्यको निकायबाट पाउने सम्पूर्ण सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ।...

निर्माता संघले भन्यो- कानुनअनुरुप मात्रै ‘प्रेमगीत ३’लाई कर छुट देऊ

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले फिल्म ‘प्रेमगीत ३’लाई ऐन तथा नियमावली अनुरुप मात्र कर र राजस्व छुट दिन चलचित्र विकास बोर्डलाई आग्रह गरेको छ । नेपाली र हिन्दी दुवै भाषामा निर्माण भएको ‘प्रेमगीत ३’ले कर छुटमा सहुलियत मागदाबी गरेको विषयमा संघले बोर्डको ध्यानाकर्षण गराएको हो । आइतबार संघका महासचिव सुनिलकुमार थापाले जारी गरेको विज्ञप्तिमा […]