हिमाली जिल्ला मुस्ताङका च्यांग्रा दशैंका लागि पोखरा ल्याउन थालिएको छ। पहिलो चरणमा केही संख्यामा च्यांग्रा पोखरा झरेका छन्। ती च्यांग्रा पोखराको सिमपानी, याम्दी क्षेत्रमा बिक्रीका लागि राखिएको छ। मुस्ताङबाट हिडाएरै ल्याइएका ती च्यांग्रा पोखरामात्र मात्र नभ...