पोखरामा च्यांग्रा मेला (फोटोसहित)

हिमाली जटिबुटी खाएर हुर्केका च्यांग्रा पाएसम्म उपभोक्ताले अरु खसीबोका वा कुखुरा खोज्दैनन्। त्यही भएर नै हो मुस्ताङबाट झारिएका हजारौ च्यांग्रा पोखरामा केहीदिनको अन्तरमा किनबेच हुन्छ।...

सम्बन्धित सामग्री

पोखरामा हिमाली च्यांग्राको मेला (तस्बिर सहित)

दसैं नजिकिएसँगै पोखरामा हिमाली च्यांग्रा पनि भित्रिएका छन्। पोखराको हेम्जा, याम्दी, सिमपानी लगायतका क्षेत्रमा अहिले च्यांग्राको मेला नै लागेको छ। मुस्ताङबाट हिडाएरै ल्याइएका ती च्यांग्रा पोखरामात्र मात्र नभई आसपासका विभिन्न जिल्लासम्म पु¥याइन्छ। पोखराभित्...

पोखराको टुँडिखेल : जहाँबाट भित्रिन्थ्यो दशैं

७ असोज, पोखरा । एक समय पोखरामा मुख–मुखमा झुण्डिएको हुन्थ्यो-‘दशैंमा टुँडिखेल जाने हो, भेडा–च्यांग्रा किन्ने हो !’ हुन पनि तत्कालीन अवस्था त्यस्तै थियो । तिब्बत, मनाङ र मुस्ताङबाट दशैंको छेकोमा पोखरा झर्ने भेडा–च्यांग्रा टुँडिखेलमा जम्मा हुन्थे । त्यहाँ अघोषित रूपमै भव्य मेला लाग्थ्यो । स्थानीयका अनुसार मेलामा ग्रामीण भेगबाट मान्द्रो, नाङ्लो, डोकोलगायत हस्तकलाका सामग्री किनबेच, […]

पोखरामा च्याङ्ग्राको मेला

दशैंमा मिठो, स्वादिलो खाने र राम्रो लगाउने संस्कृति छ । यसका लागि बजारमा किनमेल गर्नेको घुइचो लाग्छ नै । योसंगै पोखरा तथा आसपासको क्षेत्रमा दशैंको अर्को मुख्य विशेषता वा आकर्षण हिमाली बाख्रा अर्थात् च्यांग्राको मासु पनि थपिन्छ । दशैंमा उपभोक्ताको पहिलो रोजाईमा च्यांग्रा पर्छ । च्यांग्रा घरमा हुलेपछि मात्रै हामीलाई दशै आएजस्तो हुन्छ । दशै र च्यांग्रा पर्याय भएका छन ।

पोखरामा च्यांग्रा मेला

दसैंमा मिठो, स्वादिलो खाने र राम्रो लगाउने चलन छ । यसका लागि बजारमा किनमेल गर्नेको घुईंचो लाग्छ नै ।