दशैंका लागि खसी, बोका र च्यांग्रा ल्याउने खाद्यको तयारी, बजार मूल्यभन्दा सस्तो पर्ने

काठमाडौं । सरकार र व्यापारीहरुले यो वर्षको दशैंका लागि खसीबोका र च्यांग्रा उपत्यकामा ल्याउने तयारी गरेका छन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा र व्यापारीहरुले ५० हजार खसीबोका तथा १० देखि १५ हजार च्यांग्रा ल्याउन लागेका हुन् । नेपालीहरुको महान पर्व दशैं सुरु हुन अब धेरै […]