मुस्ताङबाट करिब १२ हजार भेडा च्यांग्रा बाहिरिए

हिमालपारीको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्यांग्रा बाहिरिएका छन् ।बिगतको तुलनामा झण्डै आधाको संख्यामा भेडा च्यांग्रा निकासी भएको हो । अघिल्ला वर्षहरुमा २० देखि २५ हजारको संख्यामा भेडा च्यांग्रा निकासी हुँदै आएको थियो । तिब्बतबाट भेडा च्यांग्रा नआएपछि निकासी भएका अधिकांश भेडा च्यांग्रा मुस्ताङमै उत्पादन भएको र करिब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको […]