पश्चिमाले युक्रेनलाई थप हतियार पठाउने, रुस कब्जा गर्ने दाउमा

अमेरिकी प्याकेजमा हेलिकप्टर, जेभलिन एन्टी-ट्याङ्क हतियार प्रणाली, रणनीतिक सवारी साधन, मर्मतसम्भारका सामग्री सामेल गरिएको अधिकारीहरूले बताएका छन् । अमेरिकाले प्रदान गर्ने आधुनिक रकेट प्रणालीबाट युक्रेनी सेनालाई युक्रेन भित्रको रूसी सम्पत्ति लक्षित हमला सहज बनाउन मद्दन गर्नेछ।

सम्बन्धित सामग्री

रुस-युक्रेन युद्ध : कब्जा भएका क्षेत्रमा जनमत संग्रह गराएर रुसमा गाभ्ने तयारी

रुसले युक्रेनमा कब्जा भएका क्षेत्रमा जनमत संग्रह गराएर ती क्षेत्रलाई आफ्नो भूभागमा गाभ्ने तयारी गरेको छ । कब्जा भएका क्षेत्रका स्थानीयलाई रुसी राहदानी, रुसी मोबाइल नम्बर र रुसी टेलिभिजन हेर्नको लागि सेट–टप बक्स दिइएको छ । युक्रेनी मुद्राको सट्टा रुसी रुबल प्रयोग भइरहेको छ । इन्टरनेट प्रसारण रूसी सर्भरमार्फत भइरहेको छ । यसको विरोध गर्नेहरु सयौं व्यक्ति पक्राउ परेका छन् । रुसले कब्जा गरेका क्षेत्रमा डर र लोभमार्फत रूसी जीवनशैली अपनाउन प्रयास गरिँदैछ ।  निलो, सेतो र रातो होर्डिङमा ल

समुन्द्री बाटो कब्जा गरेर रुसले रोक्दैछ युक्रेनी खाद्यान्न निर्यात

एजेन्सी । युक्रेनमाथिको रुसी आक्रमणको सुरुवाती दिन मै मस्कोको एक प्रमुख रणनीतिक उद्देश्यहरू प्रष्ट भएको थियो । रुस युक्रेनका बन्दरगाहलाई कब्जामा लिएर उसलाई आर्थिक स्रोत सुकाउन चाहन्थ्यो ।   यही उद्देश्यका लागि रुसी नौ सेना युक्रेनको तटीय क्षेत्र कब्जा गर्न र उसलाई समुद्रबाट वञ्चित गर्ने प्रयासमा तटीय क्षेत्रमा अघि बढेका थिए ।धेरै महिनाको युद्धपछि रुस उसको लक्षमा आंशिक रूपमा सफल भएको छ । युक्रेनका पाँच प्रमुख व्यापारिक बन्दरगाहमध्ये दुई वटा: बेर्दीयान्स्क र मारिउपोल बन्दरगाहलाई रुसले कब

वरिष्ठ रुसी कमाण्डर भन्छन्- ‘पूर्वी र दक्षिणी युक्रेन कब्जा गर्नु रुसको लक्ष्य’

काठमाडौं– रुस पूर्वी तथा दक्षिणी युक्रेनलाई कब्जा गर्ने लक्ष्यमा रहेको एकजना वरिष्ठ रुसी कमाण्डरले बताएका छन् । मेजर जनरल रुस्तम मिन्नेकायेभलाई उद्धृत गर्दै सरकारी समाचार संस्थाले जनाएअनुसार रुसको लक्ष्य पूर्वी युक्रेनको डोनबास क्षेत्रका साथै दक्षिणी युक्रेन पनि कब्जा गर्नु हो । डोनबास क्षेत्र कब्जामा लिएको खण्डमा क्राइमिया रुस भूमिसँग जोडिने भएकाले यसलाई निकै रणनीतिक महत्वका […]

युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कब्जा गर्ने रणनीतिमा रुस : जेलेन्स्की

युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कब्जा गर्ने प्रयासमा रुस रहेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले चेतावनी दिएका छन्। राष्ट्रपति जेलेन्स्कीले शनिबार अबेर राति गरेको भिडियो सम्बोधनमा भनेका छन्, ‘रुसी सैनिकको उद्देश्य के हो? उनीहरु डोन्बास (पूर्वी क्षेत्र) र युक्रेनको दक्षिणी क्षेत्र कब्जा गर्न चाहन्छन्।’ ‘हाम्रो लक्ष्य के हो? हाम्रो रक्षा गर्नु, हाम्रो स्वतन्त्रताको रक्षा गर्नु, हाम्रो […]

युक्रेन-रुस युद्ध : अमेरिकी गुप्तचर विभागको पछिल्लो मूल्याङ्कन के छ ?

अमेरिकाका एक वरिष्ठ  रक्षा अधिकारीले पोल्याण्डको राजधानी वार्सामा युक्रेन-रुस संकटको बारेमा जानकारी दिँदै भने ‘युक्रेनी सेनाले खेरसनलाई पुनः कब्जा गर्न सक्ने  छन्। आक्रमणको पहिलो दिनमा रुसी सेनाले खेरसनलाई कब्जामा लिएको थियो। अहिले अमेरिकी राष्ट्रपति जो बाइडेन पनि वार्सामा छन् । अमेरिकी मूल्याङ्कनका  केही महत्त्वपूर्ण बुँदाहरू : -रुसले आक्रमणको ३० दिनमा १,२५० क्षेप्यास्त्र प्रहार गरेको छ। […]

रुसको कब्जा भएका युक्रेनी शहरमा खानेकुरा र पानीको अभाव

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि हालसम्म रुसी सैन्य फोर्सले कयौं शहर र गाउमा कब्जा गरेका छन् । भने, यी इलाकामा फसेका मानिसहरु सहयोगका लागि गुहार माग्दै छन् । बम बारीका साथै यी स्थानमा बस्ने मानिसलाई चिसो मौषम र खाद्यान्नको संकटको खतरा पनि रहेको छ । यसै कारणले युक्रेनको मारियुपोल शहर र राजधानी किभको पश्चिम र उत्तरका गाउँमा एक भयानक मानवीय संकट खडा भएको देखिन थालेको छ ।मारियूपोलमा खाना र पानीको विकट संकटऐना तोखमखची एक युक्रेनी महिला हुन् । उनी मारियुपोलबाट आएको प्रत्येक भिडियो र तस्बिरमा आफ्नो घर

रुसी सैनिकले कब्जा गरेको खेर्सन शहरमा स्थानीयद्वारा रुस विरोधी प्रदर्शन

रुसी सैनिकले कब्जा गरेको युक्रेनको शहर खेर्सनमा स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्। हजारौँ प्रदर्शनकारीले तटीय शहर खेर्सनमा रुसले गरेको कब्जाविरुद्ध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । खेर्सन जारी युद्धमा रुसले कब्जा गरेको अहिलेसम्मकै ठूलो युक्रेनी शहर हो । करिब दुई हजार स्थानीय बासिन्दाले शहरमा प्रदर्शन गरेको हुन् । उनीहरुले युक्रेनी झण्डा फराउँदै राष्ट्रिय […]

रुस-युक्रेन युद्ध : परमाणु केन्द्र कब्जा भएपछि पश्चिमा नेताको आक्रोश

एजेन्सी– रुस–युक्रेन युद्ध गम्भीर मोडमा अगाडि बढेको छ । रुसले युक्रेनका परमाणु केन्द्रमा कब्जा जमाएकोप्रति पश्चिमा राष्ट्रले गम्भीर रुपमा लिएका छन् । रुसले आक्रमणको क्रममा युक्रेनको परमाणु केन्द्र कब्जा गरेपछि पश्चिमा राष्ट्र आक्रोशित बनेका हुन् । रुसले युक्रेनमाथि आक्रमण थालेको नवौँ दिन शुक्रवार त्यहाँको एक परमाणु ऊर्जा केन्द्र कब्जा गरेको हो । युक्रेनमा रहेको युरोपकै […]

रुस–युक्रेनका सैनिक सहचारी एउटै कार्यक्रम देखिए

काठमाडौँ– रुस र युक्रेनबीच अहिले युद्ध चलिरहेको छ । दुवै देशबीच जारी युद्धमा सैयौँ मानिसको ज्यान गएको छ । युक्रेनलाई कब्जा गर्ने नियतका साथ रूपले भीषण आक्रमण जारी राखेको छ । युक्रेनले पनि कडा जवाफ दिइरहेको छ । छिमेकी भए पनि अहिले एक–अर्काको शत्रु भइसकेका रुस र युक्रेनका सैनिक सहचारी भने एउटै कार्यक्रममा देखिएका छन् […]