युक्रेनका विदेशमन्त्रीले भने रुसद्वारा अतिक्रमित भूभागहरुमा भइरहेका नक्कली निर्वाचनलाई मतदातालाई धोखा दिने प्रयास भएको बताएका छन् । विदेशमन्त्री दिमित्री कुलेबाले कब्जा गरिएका भूभागमा सरकारले कुनै पनि किसिमको निर्वाचन आयोजना नगरेको र त्यस्ता निर्वाचनले कानुनी मान्यता नपाउने बताएका छन् ।