रुस–युक्रेनका सैनिक सहचारी एउटै कार्यक्रम देखिए

काठमाडौँ– रुस र युक्रेनबीच अहिले युद्ध चलिरहेको छ । दुवै देशबीच जारी युद्धमा सैयौँ मानिसको ज्यान गएको छ । युक्रेनलाई कब्जा गर्ने नियतका साथ रूपले भीषण आक्रमण जारी राखेको छ । युक्रेनले पनि कडा जवाफ दिइरहेको छ । छिमेकी भए पनि अहिले एक–अर्काको शत्रु भइसकेका रुस र युक्रेनका सैनिक सहचारी भने एउटै कार्यक्रममा देखिएका छन् […]

सम्बन्धित सामग्री

राष्ट्रसंघ र चार देशमा प्रहरी सहचारी खटाउन प्रहरीद्वारा गृहमा पत्राचार

नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघ र चार देशमा प्रहरी सहचारी राख्न अनुरोध गर्दै फेरि गृह मन्त्रालयलाई पत्राचार गरेको छ । यस्तो व्यवस्थाले संगठित प्रकृतिका अन्तरदेशीय अपराधको अनुसन्धानमा सहयोग पुग्ने प्रहरीको विश्वास छ ।...

सात गन्तव्यमा श्रम काउन्सिलर र सहचारी पठाउने तयारी

सातवटा श्रम गन्तव्यमा काउन्सिलर र श्रम सहचारी रिक्त हुने भएपछि सरकारले नियुक्तिको प्रक्रिया अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रिक्त हुने ७ श्रम गन्तव्यमा काउन्सिलर (श्रम) र श्रम सहचारी नियुक्तिको प्रक्रिया अघि बढाएको हो । दक्षिण कोरिया, कतार र मलेसियाका लागि ३ काउन्सिलर र यूएई, ओमन, मलेसिया, र साउदी अरबका लागि […]

श्रम सहचारी र काउन्सिलरलाई मन्त्रीको निर्देशन

श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि नियुक्त भएका काउन्सिलर र श्रम सहचारीलाई सो निर्देशन दिएका हुन् ।श्रम सहचारीको अभिमुखीकरण कार्यक्रम समापनमा मन्त्री श्रेष्ठले श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको […]

सरकारले खाडीका देशमा श्रम काउन्सेलर र श्रम सहचारी नियुक्त गर्‍यो

काठमाण्डौ – सरकारले श्रम गन्तव्य देशमा श्रम काउन्सेलर र श्रम सहचारी नियुक्त गरेको छ । बुधबार श्रम मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै खाडीको देश साउदी, यूएईमा श्रम काउन्सेलर र बहराइन, कतारमा श्रम सहचारी नियुक्त गरेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा कार्यरत उपसचिव देवेन्द्र कार्कीलाई साउदी अरेबिया र वैदेशिक रोजगार बोर्डको कार्यालयमा रहेका दीन बन्धु सुवेदीलाई यूएईका लागि श्रम काउन्सेलर तोकिएको हो ।  यस्तै बहराइनका लागि श्रम मन्त्रालयका शाखा अधिकृत जमुना काफ्ले र कृष्ण पौडेललाई कतारका लागि श्रम सहचारी...

४ विदेशस्थित नियोगका लागि काउन्सेलर र सहचारी सिफारिस

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कार्यरत खाडीका साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, र कतारका लागि काउन्सेलर(श्रम) र श्रम सहचारी सिफारिस गरेको छ। मन्त्रालयले साउदी अरेबिया, रियादको काउन्सेलरमा देवेन्द्र कार्की र संयुक्त अरब इमिरेट्सका लागि दीन बन्धु सुबेदीलाई सिफारिस गरेको हो। कार्की श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, मिनभवनमा कार्यरत छन् भने […]

श्रम काउन्सलर र सहचारी नियुक्तिका लागि निवेदन आह्वान

सरकारले ४ श्रम गन्तव्य मुलुकका लागि श्रम काउन्सलर र श्रम सहचारीको नियुक्तिका लागि निवेदन आह्वान गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीवार एक सूचना प्रकाशित गरी संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार र बरहाइनका लागि काउन्सलर र सहचारी छनोटका लागि निवेदन आह्वान गरेको हो । मन्त्रालयले यूएई र साउदीका लागि १/१ जना श्रम काउन्सलर तथा कतार र बहराइनका लागि १/१ जना श्रम सहचारीका लागि आह्वान गरेको छ । काउन्सलर राजपत्रांकित द्वितीय श्रेणी र श्रम सहचारी राजपत्रांकित तृतीय श्रेणीका कर्मचारी छनोट गर्ने ...

नेपालको वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्न प्रस्ताव

काठमाडौँ- नेपालको बैदेशिक रोजगारीका प्रमुख गन्तव्यमुलुकमा प्रहरी सहचारी राख्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ। विभिन्न  ७ देशमा प्रहरी सहचारी राख्न गरिएको प्रस्ताव गृह मन्त्रालयमा पुगेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। यूएई, मलेसिया, कतार, साउदी अरबसहित चीन र बंगलादेशमा पनि प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको छ। यसैगरि न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय डिपमार्टमेन्ट अफ पिस किपिङ […]